+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते ६:२३

शुभकार्यको चर्चा चल्नेछ । आफ्नो प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुर्याउने सहयोग गर्नेछ, तर साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन् । आजको शुभ दिशा उत्तर वा नैऋत्य हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवदुर्गालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?