+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते ६:४१

आज दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धार्मिक कार्य सफल रहनेछन् । आजको शुभ दिशा पश्चिम वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मी नारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?