+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १३ गते ६:२२

छोटो यात्रा तथा मान सम्मान मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ र साथी भाइको भेटघाटले मन प्रफुल्ल रहनेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ । वैदेशिक कामहरू बन्नेछन् । अधुरो काम पनि बन्न सक्छ । आज कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?