+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १४ गते ६:१८

आज सामाजिक र परोपकारका क्षेत्रमा लगानी गर्ने समय छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन जानेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रा गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?