+
+
Shares

वृष

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २९ गते ७:४८

अरुलाई प्रभावित पारेर काम बन्नेछ । आज राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । प्रेम जीवन सबल र सफल रहनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?