आज आकस्मिक धनलाभ हुनेछ । लाभदायक यात्रा र वैदेशिक कार्य अघि बढ्नेछ । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरीने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । कुनै शुभकर्म गर्नु पूर्व भोलेबाबालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4