आज श्रमको उचित मूल्याङ्कन हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । कृषि कार्यमा पनि सफलता मिल्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृ देवतालाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4