+
+
Shares

सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ९:२५

आज वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । रमणीय र सुखद् यात्राको योग छ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरीकार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?