Comments Add Comment

केदार घिमिरे

List Grid
दिपक–दीपाको टिमलाई ६० प्रतिशत दिन किन तयार छन् निर्माता ?

लगातार ५ वटा चलचित्र सुपरहिट दिएपछि आमा सरस्वती मुभिजको टिमलाई निर्माता र दर्शकले विश्वास गर्न थालेका छन् । ‘छक्का पन्जा’ सिरिजको ब्ल्कबस्टर व्यापारपछि अहिले कलाकार दिपकराज गिरी र उनको टिमलाई आफैले लगानी नै गर्नुनपर्ने अवस्था सिर्जना हुन थालेको छ । यसको सुरुवात निर्माता रोहित अधिकारीले गरिसकेका छन् । रोहितको एकल लगानीमा बन्न लागेको नयाँ चलचित्र […]

दिपकराज र रोहितको फिल्मको नाम ‘छ माया छपक्कै’

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम तय गरिएको छ । वैशाखबाट छायांकनमा जान लागेको यो चलचित्रको नाम ‘छ माया छपक्कै’ राखिएको छ । चलचित्र विकास बोर्डमा नाम दर्ता भएसँगै नाम सार्वजनिक गरिएको हो । अन्य केही टाइटलमा समेत काम गरिताएपनि यो नाम नै राम्रो लागेकाले फाइनल गरिएकोे […]

‘छक्का पन्जा ३’को प्रचारले दीपिकालाई छोएन

रिलिज हुनुभन्दा करिब १५ दिन अगाडि चलचित्र ‘छक्का पन्जा ३’का निर्माता दिपकराज गिरीलाई अर्का निर्माता अशोक शर्मासँग राजनीति गरेर नै फुर्सद मिलेन । अशोकले आफू निर्देशित चलचित्र ‘जय भोले’लाई ‘छक्का पन्जा ३’सँगै जुधाउने अड्डी लिएपछि दिपकलाई यो भिडन्त नजुधाउन फलामको चिउरा चपाए जस्तै भयो । र अन्त्यमा उनी सफल पनि भए । राजनीति सकिएपछि चलचित्रको […]

गाइजात्रामा पूजा र आकाशको डान्स

गाइजात्रा पर्वको अवसर पारेर आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ । यहीक्रममा, काठमाण्डौको नयाँ बाँनेश्वरमा रेडियो अडियोले गाइजात्रा विशेष कार्यक्रम आयोजना गरेको छ । सोमबार बिहान आयोजना गरिएको कार्यक्रममा विभिन्न हाँस्य कलाकारहरुले दर्शकलाई मनोरञ्जन दिएका थिए । उक्त कार्यक्रममा चलचित्र ‘रामकहानी’का मुख्य कलाकार नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठले माहोल तताएका थिए । चलचित्रमा […]

‘धुर्मुस-सुन्तली’को नमुना बस्तीमा ‘रामकहानी’को सुटिङ

बाढीबाट प्रभावित भएकाहरुका लागि ‘धुर्मुस-सुन्तली फाउन्डेशन’ले रौतहटको सन्तपुरमा ‘एकिकृत नमुना सन्तपुर बस्ती’ निर्माण गरेको थियो । सोही स्थानमा केहि दिनदेखि चलचित्र ‘रामकहानी’को एउटा गीतको छायांकन भैरहेको छ । चलचित्रका मुख्य कलाकारहरुले यो गीतमा नृत्य गरिरहेका छन् । बस्तीलाई अझै धेरैले हेरुन् भन्ने उद्देश्यले चलचित्रको गीतको छायांकन गर्न लागिएको कलाकार कुञ्जना घिमिरेले बताइन् । उनले, आफूहरुले […]

कुन फिल्मबाट आयो माग्नेबुढालाई २५ लाखको अफर ?

नाम ‘माग्नेबुढा’, तर कुरा लाख–लाखका । अचेल केदार घिमिरेको हालखबर यस्तै छ । केही समयअघि ‘रामकहानी’ फिल्मका लागि १० लाख पारिश्रमिक लिएर समाचारमा छाएका थिए, माग्नेबुढा उर्फ केदार । तर अब त्यो कुरा पुरानो भयो । भर्खरको कुरा गरौं । माग्नेलाई नयाँ फिल्मको अफर आएको छ । र, यस फिल्मका निर्माता उनलाई २५ लाख पारिश्रमिक […]

पूजाले उचालेपछि माग्नेले २३ हजारको खसी ढाले

केदार घिमिरे ‘माग्नेबुढा’ को प्रमुख भूमिका रहेको फिल्म ‘राम कहानी’को सुटिङ अहिले पोखराको कालाबाङ भन्ने ठाउँमा भइरहेको छ । सुटिङ युनिटले बिहिबार सिंगै खसी ढालेर होली मनायो । यसको रोचक किस्सा रहेछ । ‘होली कसरी मनाउने त ?’ भनेर सुरु माग्नेबुढासहित केही कलाकारहरुबीच वातचित सुरु भयो । सबैले अलिअलि पैसा उठाएर खसी काट्ने सल्लाह गरे […]

सुरु भयो पूजा र आकाशको ‘रामकहानी’को छायांकन

४५ दिनको सेड्यूल बनाएर चलचित्र ‘रामकहानी’को छायांकन सुरु गरिएको छ । पोखराको माथिल्लो डाँडा कास्कीकोटबाट शिवरात्रीको दिनदेखि चलचित्रको छायांकन सुरु गरिएको हो । चलचित्रका मुख्य कलाकार नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार राजाराम पौडेलले पहिलो दिनको टेक दिएका छन् । चलचित्रको छायांकन धमाधम भैरहेको नायिका पूजा शर्माले जानकारी गराइन् । विन्दवासिनी मन्दिरमा चलचित्रको […]

‘छक्का पन्जा’को असरः’माग्ने र मुन्द्रे महंगिए, प्रियंकाको स्टारडम घटेन’

चलचित्र ‘६ एकान ६’मा काम गर्दा हाँस्य कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे लगायतलाई चलचित्रको पर्दामा चलिन्छ कि चलिदैन भन्ने नै थाहा थिएन । हाँस्य सिरियलमा एउटा क्रेज बनाएका उनीहरु ठूलो पर्दामा दर्शकले रुचाउँछन् कि रुचाउँदैनन् भन्ने दोसाधमा थिए । तर, चलचित्र ‘छक्का पन्जा २’ रिलिजसम्म आइपुग्दा उनीहरुको पिर मात्र हटेको छैन, […]

दोधारमा ‘माग्ने बुढा’

हास्यँ कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अहिले दोधारमा छन् । करिअर बनाउन भन्दै २५ वर्ष अघि काठमाडौ आएका घिमिरे काठमाडौ बस्ने कि हेटौंडा जाने दोधारमा छन् । ‘अहिले दोधारमा छु, काठमाडौ बसौं कि हेटौडा जाउँ ।’ उनले भने । राम्रो कलेज पढ्न पाइने, राम्रो जागीर खान पाइने भन्दै २५ वर्ष अघि उनी काठमाण्डौ आएका थिए […]

माग्नेले १० लाख लिएपछि जीतुले लेखे-‘५२ पत्ती तासमा, जोक्कर विशेष हुन्छ’

चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविचको विवादको समयमा नायिका रेखा थापाले प्रतिक्रिया दिदै लेखेकी थिइन्-‘यिनीहरुबाट समाज परिवर्तनको आशा बेकार छ, जोक्करहरु ।’ रेखाको यो प्रतिक्रियापछि हाँस्य कलाकारहरुसँग उनको सम्बन्ध राम्रो छैन भन्ने वुझ्न लामो समय सोच्नै पर्दैन । तर, यतिबेला धेरै चलचित्रहरु कमेडी कथामा निर्माण हुन थालेका छन् । अब त, यहि ब्रान्डबाट […]

पूजा र सुदर्शनको फिल्ममा ‘माग्ने बुढा’को पारिश्रमिक १० लाख

चल्तीका केहि नायकलाई छाड्ने हो भने अधिकांश कलाकारका लागि १० लाख पारिश्रमिक अझै पनि सपना नै बन्ने गरेको छ । तर, पछिल्लो समय दर्शकलाई हलमा तान्न माहिर मानिएका कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले एक नयाँ चलचित्रका लागि १० लाख पारिश्रमिक लिएका छन् । नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको नयाँ चलचित्रका लागि केदार यति […]

माग्ने भन्छन्-‘पुरानै कथामा ‘मेरी बास्सै’ ल्याउनुको अर्थ छैन'(भिडियो)

२ बर्ष अगाडि नेपालमा सिरियलको दबदबा नै थियो । विशेषगरि, हाँस्य रसका सिरियलले टेलिभिजनमा निकै चर्चा पाए । तर, पछि विभिन्न लफडाका कारण सबै सिरियल बन्द भए । तर, २ बर्षपछि फेरि सिरियलको यूग सुरु हुन लागेको छ । ‘जीरे खुर्सानी’ नामक सिरियल लिएर कलाकार जितु नेपाल फर्किसकेका छन् । ‘परिचय’ नामक सिरियल १० बर्षपछि […]

जन्मदिनको एक दिन अगाडि नै जीतुको सेलिव्रेशन

हाँस्य कलाकार जीतु नेपाल ‘मुन्द्रे’को जन्मदिन भोली हो । तर, उनको जन्मदिनको सेलिव्रेशन भने आजबाट नै सुरु भएको छ । काठमाण्डौमा रहेको रेडियो अडियोले आयोजना गरेको उनको जन्मदिन सेलिव्रेशनमा चलचित्र ‘छक्का पन्जा २’को टिम उपस्थित थियो । जितुले केक काटेर पहिले आफ्नी श्रीमतिलाई खुवाए । उनको जन्मदिन सेलिव्रेशनमा निर्देशक दीपाश्री निरौला, कलाकारहरु दीपकराज गिरी, केदार […]

विपिनदेखि मेनुकासम्म, जसको चरित्रले दर्शकको मन जित्यो

आज बर्ष २०७३ को अन्तिम दिन । भोलीबाट नयाँ बर्ष २०७४ सालको आगमन हुँदैछ । यो बर्ष नेपाली चलचित्रका लागि सुखद भयो भन्न नमिल्ला । तर, कमजोर भयो भनेर दुःख मान्नु पर्ने अवस्था पनि छैन । रिलिज भएका ७ दर्जन बढी चलचित्रमध्ये आधा दर्जनले राम्रो कमाई गरे भने केहिले लगानी उठाए । यो बर्ष रिलिज […]

‘माग्ने बुढा’ मेरो एटीएम कार्डः दीपकराज गिरी

हाँस्य कलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ले आफ्नो जन्मदिन रेडियो अडियोमा मनाए । उनको जन्मदिनको उपलक्ष्यमा हाँस्यकलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरि पौडेल, किरण केसी, निर्देशक विकास आचार्य, केदारकी श्रीमति सिता घिमिरे उपस्थित थिए । तर, शुभकामना दिने क्रममा कलाकार दीपकराज गिरीले केदारप्रति गरेको रमाइलो टिप्पणी रोचक थियो । उनले भने-‘केदार घिमिरे मेरो […]

डीप्रेशनको औषधी खादै ‘माग्ने बुढा’

विभिन्न चलचित्र एवं टेलिचलचित्रमा अभिनय गरेर दर्शकलाई हँसाउदै आएका हाँस्य कलाकार केदार घिमिरे (माग्ने बुढा) आफैं डीप्रेशनको शिकार भए भन्नेे सुन्दा दर्शकलाई विश्वास नलाग्न सक्छ । तर, यथार्थ यही हो । पेटको रोगको उपचारपछि घरमै उपचार गरिरहेका माग्नेले अहिले डीप्रेशनको समेत औषधी खान सुरु गरेका छन् । नयाँ हाँस्य श्रृङ्खला ‘खास खुस’ प्रशारण सुरु भएपछि उनी […]

आयो ‘छक्का पन्जा’ ट्रेलर, कमेडी संवादले खुब हसाउँछ

बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएसँगै यसले युटुबमा दर्शकको उल्लेख्य साथ पाउने लक्षण देखाएको छ । दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको चलचित्रको ट्रेलरलाई कमेडी संवादले भरिएको छ । दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् । साथमा पि्रयंका कार्की, […]

हेर्नुहोस् ‘छक्का पन्जा’को नयाँ गीत, दीपक र प्रियंकाकाे गजबको प्रेम

भदौ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को नयाँ गीत रिलिज गरिएको छ । ‘हम्रा त तम्रा बाहेक को छ र’ बोलको गीत सार्वजनिक गर्दै निर्माणपक्षले प्रचारलाई आक्रामक बनाएको छ । आमा सरस्वती गीता देवी फिल्मस्को प्रस्तुतीमा तयार भएको चलचित्रको यो गीतमा कृष्ण काफ्ले र दीपाश्रीको स्वर छ । यो चलचित्रलाई दीपाश्रीले नै निर्देशन […]

प्रियंकाको सिउँदोमा सिन्दुर, ‘तम्रा नी हाम्रा बाहेक को छ र’ भन्दै दीपकसँग साटिन् प्रेम

भैसेपाटीबाट थोरै ओरालो झरेपछि धान रोप्न तयार भएका किसान र उनीहरुको पानी नपरेर सुख्खा रहेको खेत देखिन्छ । त्यही खेतको कुनै कुनामा बसेर दुई चर्चित अनुहार मायाप्रेम साट्दैछन् । छेउमै गीत घन्किएको छ । गीतले भन्दैछ-‘देखन चम्पा सुन न चम्पा, हाम्रा त तम्रा बाहेक को छ र ? तम्रा नी हाम्रा बाहेक को छ र […]