Comments Add Comment

खगेन्द्र लामिछाने

List Grid
साउन ३० मा आउने भयो ‘पानी फोटो’

खगेन्द्र लामिछानेको निर्देशनमा तयार भएको चलचित्र ‘पानी फोटो’ले रिलिज मिति पक्का गरेको छ । निर्देशक लामिछानेका अनुसार चलचित्रले साउन ३० गतेलाई रिलिज मिति तय गरेको छ । अभिनेताको रुपमा आफूलाई बलियो सावित गरेका खगेन्द्र लेखकको रुपमा पनि स्थापित छन् । निर्देशकिय रुपमा भने उनको ‘पानी फोटो’ डेब्यु चलचित्र हो । त्यसैले पनि यस चलचित्रलाई आशातित […]

‘पानीफोटो’ मार्फत खगेन्द्रको निर्देशनमा डेब्यू

  कलाकारको रुपमा आफ्नो छुट्टै स्थान बनाइसकेका खगेन्द्र लामिछानेले अब चलचित्र निर्देशन गर्ने भएका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘पानीफोटो’ आज घोषणा गरिएको छ । पन्ध्र बर्ष अगाडि वेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बाबुआमाको कथामा यो चलचित्र बन्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । चलचित्रमा सुनिल पोखरेल, निशा […]

‘गोपी’बाट खगेन्द्र पनि बाहिरिए, अब सुरक्षा र बर्षासँग विपिनको जोडी

छायांकन सुरु हुनु अगावै चलचित्र ‘गोपी’बाट कलाकारहरु बाहिरिने र भित्रिने क्रम रोकिएको छ । केही दिन अगाडि नायिका बर्षा सिवाकोटी यो चलचित्रबाट बाहिरिएकी थिइन् । बर्षा सिवाकोटी बाहिरिएसँगै चलचित्रमा नायिका बर्षा राउत भित्रिएकी थिइन् । अब, चलचित्रको शिर्ष भूमिकामा काम गर्न लागेका कलाकार खगेन्द्र लामिछाने पनि चलचित्रबाट बाहिरिएका छन् । यो चलचित्रमा खगेन्द्र बाहिरिदै गर्दा […]

फिल्म समीक्षा: मौलिक विषयमा कमजोर प्रस्तुति ‘डमरुको डन्डिबियो’

निर्देशक– छेतन गुरुङ जनरा- स्पोर्टस ड्रामा कलाकार– खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ आदि । अवधि– २ घण्टा १८ मिनेट नेपालको राष्ट्रिय खेल कुन हो ? कुनै बेला विद्यालयस्तरको हाजिर-जवाफ प्रतियोगिताहरूमा सोधिने यो प्रश्नको तात्तातो जवाफ हुन्थ्यो, ‘डन्डिबियो ।’ डन्डिबियो किन राष्ट्रिय खेल हो, कसरी राष्ट्रिय खेल भयो, कहाँ खेलियो ? यस्ता प्रश्नहरू कहिल्यै […]

खगेन्द्र लामिछाने भन्छन् : जीवनयापनका लागि वर्षमा २ फिल्म खेल्छु

प्रदर्शनको सेड्यूल हेरफेर भएन भने अभिनेता खगेन्द्र लामिछानेको यो बर्ष ३ वटा चलचित्र रिलिज हुनेछन् । ‘डमरुको डण्डिबियो, ‘जय भोले’ र ‘गोपी’ उनका पाइपलाइनमा रहेका प्रोजेक्ट हुन् । यसअगाडिको रेकर्ड हेर्ने हो भने खगेन्द्रको हरेक वर्ष एउटा फिल्म मात्र आउँथ्यो । आखिर खगेन्द्र पनि संख्यात्मक गन्तीमा लागेका हुन् कि भन्ने प्रश्न उब्जनु स्वभाविक नै हो […]

जीवनयापनका लागि वर्षमा २ वटा फिल्म खेल्छुः खगेन्द्र लामिछाने

प्रदर्शनको सेड्यूल हेरफेर भएन भने अभिनेता खगेन्द्र लामिछानेको यो बर्ष ३ वटा चलचित्र रिलिज हुनेछन् । ‘डमरुको डण्डिबियो, ‘जय भोले’ र ‘गोपी’ उनका पाइपलाइनमा रहेका प्रोजेक्ट हुन् । यसअगाडिको रेकर्ड हेर्ने हो भने खगेन्द्रको हरेक वर्ष एउटा फिल्म मात्र आउँथ्यो । आखिर खगेन्द्र पनि संख्यात्मक गन्तीमा लागेका हुन् कि भन्ने प्रश्न उब्जनु स्वभाविक नै हो […]

किन अवार्ड समारोहमा जाँदैनन् खगेन्द्र लामिछाने ? यस्तो छ जवाफ

अभिनेता खगेन्द्र लामिछाने वैशाख २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘डमरुको डन्डिबियो’ लाई लिएर उत्साहित छन् । यस चलचित्रमा दर्शकले आफूलाई फरक भूमिकामा देख्न पाउने उनको भनाई छ । चलचित्रका निर्देशक छेतन गुरुङले डन्डिबियोको बिषय लिएर आएपछि आफू उत्साहित भएको खगेन्द्रले बताए । डन्डिबियो संघसँगको समन्वयमा तोकिएको नियम अन्तरगत रहेर चलचित्रको कथा लेखिएको उनको अनुभव […]

डोनाल्ड ट्रम्प र राजेश हमालसँग माफी माग्दै ‘जय भोले’को टिजर रिलिज

आउँदो बर्षको दशैको फूलपातिमा रिलिज हुन लागेको चलचित्र ‘जय भोले’को टिजरको सुरुवातले दर्शकलाई कौतुहलता प्रदान गर्न सक्छ । चलचित्रको टिजरको सुरुवातमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमति, बलिउड नायक सैफअली खान र नायिका करिना कपुर, नायक राजेश हमाल र उनकी पत्नी मधु भट्टराइसँग माफी मागिएको छ । आखिर, यी ३ विवाहित चर्चित मानिसहरुसँग किन […]

यी हुन् यस वर्षका फ्लप हिरो हिरोइन : जो बक्स अफिसमा पछारिए

२०७४ साल हामीबाट बिदा हुने क्रममा छ । आउँदो शनिबार नेपालीहरुले नयाँ बर्षलाई स्वागत गर्नेछन् । यो बर्षलाई बिदाई गर्नै लाग्दा हामी नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७४ कस्तो रह्यो भनेर समिक्षा सुरु गर्दैछौं । पहिलो श्रृंखलामा हामी चर्चा गर्दैछौं, चलचित्र क्षेत्रमा ठूलो नाम हुनुका बाबजुद यो वर्ष असफल हुन पुगेका स्टारहरुको । यो बर्ष […]

वर्षका ८ फ्लप स्टार: जो बक्स अफिसमा पछारिए

२०७४ साल हामीबाट बिदा हुने क्रममा छ । आउँदो शनिबार नेपालीहरुले नयाँ बर्षलाई स्वागत गर्नेछन् । यो बर्षलाई बिदाई गर्नै लाग्दा हामी नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०७४ कस्तो रह्यो भनेर समिक्षा सुरु गर्दैछौं । पहिलो श्रृंखलामा हामी चर्चा गर्दैछौं, चलचित्र क्षेत्रमा ठूलो नाम हुनुका बाबजुद यो वर्ष असफल हुन पुगेका स्टारहरुको । यो बर्ष […]

फरक स्वादको ‘डमरुको डण्डिबियो’को ट्रेलर, खगेन्द्रलाई साथ कसले देला ?

नेपाली चलचित्रको कथावस्तुमा पछिल्लो समय मौलिकता खोज्न थालिएको छ । माया-प्रेम, एक्सन र विछोडको कथामै घुमेका चलचित्रको बिषयमा अहिले आफ्नै देशको मौलिकता खोजी हुनु सुखद कुरा हो । केहि बर्ष अघिसम्म नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डिबियो खेल अहिले हराउँदै गएको छ । सरकारले भलिबलाई ‘राष्ट्रिय खेल’को रुपमा घोषणा गरेपछि त झनै डण्डिबियो खेल ओझेलमा […]

‘तितेपाते’ भन्दै खगेन्द्रदेखि मेनुका

चलचित्र ‘डमरुको डण्डिबियो’को पहिलो गीत रिलिज गरिएको छ । कालिप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको यो गीतमा कालिप्रसाद, एकतारे र हर्क साउदको शब्द छ । ‘तितेपाते तितेपाते झ्याप’ बोलको यो गीतले चलचित्रको अर्थ बोल्छ । चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, वुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी वर्देवा लगायतका कलाकारको मुख्य भूमिका छ […]

पूर्वबाट सुरु भयो ‘जय भोले’को छायांकन

शिवरात्रीको अवसर पारेर ठूला मेकरहरुले चलचित्रको छायांकन सुरु गरेका छन् । शिवरात्रीको अवसर पारेर पूर्वी नेपालको झापादेखि चलचित्र ‘जय भोले’को छायांकन सुरु गरिएको छ । कमेडी तथा सामाजिक कथामा यो चलचित्र बन्नेछ । अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा चलचित्रको मुहुर्त गरियो । करिब एक दशकपछि चलचित्रको निर्देशनमा अशोक शर्मा फर्किएका छन् । उनले ‘मितिनी’पछि चलचित्र निर्देशन […]

किन अरुको कथामा विश्वास गर्दैनन् खगेन्द्र ?

कलाकार खगेन्द्र लामिछानेले अभिनय गरेका चलचित्रहरुमा उनको आफ्नै कथा लेखन हुन्छ । बिहिबार घोषणा भएको चलचित्र ‘जय भोले’मा पनि खगेन्द्रले नै कथा लेखेका छन् । के खगेन्द्र अरुको कथामा विश्वास नै गर्दैनन् ? ‘दासढुंगादेखि जय भोले’सम्म आइपुग्दा उनलाई चलचित्र खेल्न आफ्नै कथा किन चाहिन्छ ? के नेपालमा उनी भन्दा राम्रो कथा लेख्ने मान्छे नै छैनन् […]

‘डमरुको डण्डीबियो’को फस्टलुकमा यस्ता खगेन्द्र

चलचित्र ‘पशुपति प्रसाद’बाट चुलिएको क्रेजलाई बचाउन कलाकार खगेन्द्र लामिछानेलाई त्यति सजिलो छैन । चलचित्र ‘धनपति’बाट उनले त्यो क्रेजलाई उकास्न सकेनन् । अब, उनी दर्शकमाझ नयाँ चलचित्र ‘डमरुको डण्डीबियो’ लिएर आउँदैछन् । यो चलचित्रको फस्टलुक रिलिज भएको छ । जसमा, उनी डण्डीबियो खेलिरहेका छन् । नेपालबाट लोप हुँदै गएको यो खेललाई फेरि दर्शकमाझ लिएर आउन यो […]

बन्ने भयो ‘डमरुको डण्डिबियो’, खगेन्द्र र मेनुकाको जोडी पर्दामा

चलचित्र लेखनमा सफल मानिएका छेतन गुरुङले अब चलचित्र निर्देशन पनि गर्ने भएका छन् । उनको, लेखन तथा निर्देशनमा चलचित्र ‘डमरुको डण्डिबियो’ बन्ने भएको छ । यो चलचित्रको शुक्रबार काठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा घोषणा गरियो । यो चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, नमिता घिसिङ, वुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । सुमी […]

‘धनपति’को सुखद ओपनिङ, आजबाट के होला ?

शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘धनपति’ले बक्स अफिसमा सुखद ओपनिङ गरेको छ । चलचित्रले शनिबार आक्रामक व्यापार गरेको निर्माणपक्षले बताएको छ । काठमाण्डौका मल्टिप्लेक्समा चलचित्रको व्यापार सुखद छ । शनिबारको व्यापार उच्च भएपछि मल्टिप्लेक्समा आइतबारदेखि शो बढेको निर्माता तथा निर्देशक दीपेन्द्र के खनालले अनलाइनखबरलाई बताएका छन् । दीपेन्द्रले चलचित्रले २ दिनमै करोड ग्रसको व्यापार गरेको निर्देशक […]

खगेन्द्रको शैलीः नयाँ फिल्ममा नयाँ पात्रको जन्म

  चलचित्र ‘टकलजंग भर्सेस टुल्के’ रिलिज भएपछि कलाकार खगेन्द्र लामिछानेलाई दर्शकले ‘टुल्के’को नामले चिने । मल्टिप्लेक्सका दर्शकमाझ उनको छवि राम्रो बन्यो । बाटोमा हिड्दा होस् या कतै, उनी ‘टुल्के’ नामले नै परिचित भए । पहिलो चलचित्रमा नै नयाँ उप-नाम पाएका खगेन्द्रले दोश्रो चलचित्र ‘पशुपति प्रसाद’मा काम गरेपछि फेरि उनको परिचय फेरियो । उनलाई ‘टुल्के’ भनेर […]

खगेन्द्र र सुरक्षाको ‘सुख-दुःख’

निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘धनपति’ काठमाण्डौको कुमारी हलमा मात्र अंग्रेजी सब-टाइटल सहित रिलिज हुने भएको छ । विदेशी दर्शकहरु समेत हलमा चलचित्र हेर्न पुग्ने तर भाषाको समस्या देखिएकाले अंग्रेजी सब-टाइटलमा चलचित्र देखाउन लागिएको निर्देशक खनालले बताएका छन् । असार २३ गतेबाट रिलिज हुने यो चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्तको मुख्य भूमिका छ । […]

खगेन्द्र र सुरक्षाको ‘धनपति’ ट्रेलरमा के छ ?

चलचित्र ‘पशुपति प्रसाद’पछि निर्देशक दीपेन्द्र के खनाल र लेखक तथा कलाकार खगेन्द्र लामिछानेप्रती दर्शकको क्रेज बढेको छ । यी दुइले राम्रो चलचित्र लिएर दर्शकमाँझ आउँछन् भन्ने दर्शकको सोच छ । असार २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘धनपति’ले पनि सोही सोचलाई पुरा गर्न सक्ला या नसक्ला भन्ने धेरैको कौतहुलता छ । काठमाण्डौमा आयोजित कार्यक्रममा ट्रेलर […]

खगेन्द्रको ‘धनपति’मा यस्तो लुक, द्धन्द्धको चपेटामा परेको सानाकाजीको कथा

टुकी आर्टस् प्रालि र दीपेन्द्र के खनाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘धनपति’को फस्टलुक रिलिज गरिएको छ । मोसन पोष्टरको रुपमा सार्वजनिक गरिएको प्रचार सामाग्रीमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछाने र सुरक्षा पन्तको लुक्स देखाइएको छ । राजनीतिक विरासत बोकेको सानाकाजी अर्थात धनपति द्धन्द्धको चपेटामा परेपछि काठमाण्डौ आएर बसेको हुन्छ । सार्वजनिक विज्ञप्तीमा भनिएको छ-‘गर्जो […]