Comments Add Comment

नारी दिवस

List Grid
ताेकिएकाे ज्यालासमेत पाउँदैनन् महिला

२४ फागुन, वीरगञ्ज । वीरगञ्जमा नारी दिवसको दिन विभिन्न कार्यक्रमको आयोजना गरियो । बिहानै संघ संस्थाहरुले पुरुष पदयात्रा निकाले । नेपाल व्युटिसियन संघ पर्साले वीरगञ्ज कारागारका महिला कैदीबन्दीलाई सहयोग गर्‍याे । ‘नारी दिवसको अवसरमा कारागारका ५९ जना महिला कैदीबन्दीको आइब्रो मिलाउने र कपाल काट्यौं । ८० थान सेनेटरी प्याड र १ सय थान मास्क पनि […]

नारी दिवसमा फुटबलर निरु थापा सम्मानित

२४ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टोलीकी पूर्व कप्तान निरु थापालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाली फुटबलमा पुर्‍याएको योगदानको कदर गर्दै पूर्वकप्तान तथा नेपाल पुलिस क्लबकी खेलाडी निरुलाई एन्फाले सोमबार सम्मान गरेको हो । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महिला कमिटी संयोजक पेमा लामा, राखेप बोर्ड […]

नारी दिवसमा विध ल्‍याबको विशेष छुट

२३ फागुन, काठमाडौं । नेपाल सरकारबाट ‘ए‘ ग्रेडको परीक्षण ल्‍याबको मान्‍यता पाइसकेको विध ल्‍याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा  विशेष छुटको व्‍यवस्था गरेको छ।  स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्‍याबले  आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्‍म  विशेष छुटको व्‍यवस्था गरेको हो।  यस्तै नर्मल हेल्थ प्‍याकेज अन्तर्गत  प्‍याप सेम, टीएफटी,  सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, […]

घरभित्र र बाहिर : दोहोरो मारमा महिला

विश्वभरि नै महिलाले पुरुषसरह समानरुपले राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक अधिकारका लागि ठूलो संघर्ष गरेका छन् । फलस्वरुप संयुक्त राष्ट्र संघले सन् १९१० मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा घोषणा गरेपश्चात आज विश्वभरि नै यो दिवस मनाउँदै आएको पाइन्छ । विकसित हुन् वा विकासशील, सबैजसो मुलुकमा परम्परादेखि नै महिला–पुरुषबीच असमान एवं विभेदात्मक कार्यविभाजन रहँदै आएको […]

छोरीका आमाबुबाको अनुभवः एउटै छोरी, पुगीसरी !

२४ फागुन, काठमाडौं । छोरीको मामिलामा नेपाली समाज तीव्र गतिमा बदलिइरहेको छ । एउटै छोरीमा चित्त बुझाउने वा दुईवटी छोरी जन्मेपछि छोराको खोजी नगर्ने सभ्य आमाबुवाको संख्या समाजमा बढ्दो छ । अंश र वंश धान्नका लागि छोरो नै चाहिन्छ भन्ने भ्रमबाट नेपाली समाज क्रमशः मुक्त हुन थालेको छ । ‘एउटी छोरी, पुगिसरी’ भन्ने क्रान्तिकारी सोचाइका […]

एनआरएन महिला फोरम स्विट्जरल्याण्डले नारी दिवस मनाउने

स्वीटजरल्याण्ड । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ । हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस नेपाली महिलाहरुले पनि विभिन्न ठाउँहरुमा नारीको हकहित, चेतना र समानता लगायत विभिन्न महिला अधिकारका बिषयहरु […]