Comments Add Comment

नेपाली महिला फुटबल

List Grid
‘स्वर्णको लक्ष्य पूरा नभएपछि राजीनामा दिएँ’

२४ मंसिर, पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा स्वर्ण जित्ने नेपालको सपना यो पटक पनि अधुरै रह्यो । तेस्रो पटक पनि भारतसँग हारेपछि मुख्य प्रशिक्षक हरि खड्काले राजीनामा दिए । ‘मेरो टार्गेट भनेकै गोल्ड मेडल थियो,’ खेलपश्चात उनले भनेका थिए, ‘टार्गेट पूरा गर्न नसक्दा जिम्मेवारीमा बसिरहनु उपयुक्त ठानिनँ ।’ तर […]

भारतमा हुने प्रतियोगिताका लागि महिला फुटबल टिम घोषणा

काठमाडौं । भारतमा हुने ‘फोर नेशन टुर्नामेन्ट’ का लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक हरि खड्काले नेपाल र भारतसहित म्यानमार र श्रीलंकाबीच हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् । यसलाई महिला साफ च्याम्पियनसिपको तयारीका रुपमा लिइएको छ । प्रतियोगिता ७ फेब्रुअरीदेखि १७ फेब्रुअरीसम्म भारतको भुवनेश्वरमा हुनेछ । साफ […]

मलेसियासँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाली महिला टिम पराजित

१० जेठ, काठमाडौं । मलेसियासँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोलीले ४-१ को पराजय ब्यहोरेको छ । यसअघि सोमबार भएको पहिलो खेल १-१ को बराबरीमा सकिएको थियो । कोता किनाबालुस्थित ययुएमएस रंगशालामा सम्पन्न दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मलेसियाको चुनौतिको सामना गर्न नसक्दा निरिह बन्न पुग्यो । नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई […]