Comments Add Comment

नेपाली विद्यार्थी

List Grid
अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय शाहको शव फेला

२३ वैशाख, अमेरिका । नेपालको सिराहा जिल्लाबाट अमेरिकाको न्यू जर्सीमा बसोबास गर्ने विद्यार्थी अजय साहको शव फेला परेको छ । गत जनवरीदेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेर पहिचान सार्वजनिक गरेको हो । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ । साह गत जनवरी १८ देखि हराइरहेको उनका […]

विदेशमा लाखौं नेपाली विद्यार्थीको भविष्य संकटमा

चीनको वुहान शहरबाट सुरु भई अहिले विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरस संक्रमणले मानव जगतलाई नै संकटमा धकेलेको छ । स्वदेशमै रहेका हुन् या विदेशमा रहेका हुन् नेपालीहरु पनि यो संकटबाट मुक्त छैनन् । करिब चालीस लाख नेपालीहरु संसारका विभिन्न देशमा रोजगारी, व्यवसाय, अध्ययन लगायत विविध क्षेत्रमा छरिएर रहेका छन् । मुख्यतः रोजगारको गन्तव्य मानिने खाडी […]

विद्यार्थी बढे, व्यापार बढ्यो तर फस्टाएन नेपाल–अष्ट्रेलिया सम्बन्ध

नेपाली विद्यार्थीका बारेमा सिड्नी मर्निङ हेराल्डमा हालै प्रकाशित एक विशेष रिपोर्टले अष्ट्रेलियास्थित नेपाली समुदाय, बुद्धीजीवी एवं ठूला साना सबै मिडियालाई तरंगित बनायो । सामाजिक सञ्जाल र लामो बिदाको खानपिनका जमघटहरुमा समेत यो विषयले चर्चा पायो । अष्ट्रेलियन नेशनल युनिभर्सिटीका प्राध्यापक एन्ड्रयु नर्टन र सिड्नी युनिभर्सिटीका सह-प्राध्यापक साल्भाटोर बबोन्सले हेराल्डका लागि दिएको प्रतिकृयालाई राजनीतिक ब्युरोका रिपोर्टर […]

पौडी खेल्दै गर्दा डुबेर अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

२४ अप्रील, अमेरिका । अमेरिकाको उत्तरी राज्य मिनिसोटाको एक विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको नदीमा डुबेर मृत्यु भएको छ । स्थानीय साउथवेस्ट मिनिसोटा स्टेट यूनिभर्सिटीमा अध्ययन गर्ने अर्बिन थापा शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदी डुबेका थिए । मृतक थापाका आफन्त प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाका अनुसार डेढ वर्ष अघि उच्च शिक्षाका लागि उनी […]

एक वर्षमै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्या झण्डै १० हजार पुग्यो

३० कात्तिक, काठमाडौं । अमेरिकाका बिभिन्न कलेज तथा विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षभन्दा १८.४५ प्रतिशतले बृद्धि भएको छ । सन् २००९ यता अमेरिका अध्ययन गर्न जाने नेपाली विद्यार्थीको संख्या अघिल्लो वर्षको अनुपातमा पहिलोपटक बढेको हो । सन् २०१५/१६ को शैक्षिक सत्रमा ९ हजार ६६२ विद्यार्थी अमेरिकाका कलेज तथा विश्वविद्यालयमा भर्ना भएपछि नेपाली […]