Comments Add Comment

प्रकृति

List Grid
नेपाल-ओमान साहित्य र प्रकृति

१५ चैत, काठमाडौँ । ओमानस्थित नेपाली राजदूतावासले शनिबार साहित्य र प्रकृतिसम्बन्धी एक वेबनारको आयोजना गरेको छ । काठमाडौँको सेरोफेरोका महत्वपूर्ण र मनमोहक पर्यटकीय गन्तव्यका बारेमा जानकारी दिने अभिप्रायले आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखी नेपाली पर्यटन र साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानस्वरूप ओमानी नागरिक स्व मोहम्मद अल हार्थीलाई मरणोपरान्त सम्मान गर्ने उद्देश्यले सो […]

प्रकृतिसँग हातेमालोः जीवन सुखी र निरोगी

शरीर अद्भूत छ । यो प्रकृतिको सुन्दर रचना हो । र, यो माटोबाट प्रस्फुटित एक उन्नत रुप हो । जसरी कुनै सुन्दर बुट्यान, मगमगाउने फूल, रसिलो फल माटोबाट उब्जिएका हुन् । त्यसैगरी शरीर पनि माटोकै रचना हुन् । माटोमा उब्जिएको शरीर माटोमा नै बिलय भएर जान्छ । यो कुरालाई हामीले बोध ग¥यौं भने यो पवित्र […]

प्रकृतिमा रंगीन जीवन…

१ असार, काठमाडौं । प्रकृतिको अनेकन सिर्जनाहरुले यो संसारलाई निकै सुन्दर बनाएको छ । प्रकतिमा धेरै श्रृष्टिका यति धेरै सुन्दर उपजहरु छन् कि मान्छेले हामी अनुमान पनि लगाउन सक्दैनौं । कृत्रिमतातर्फ उन्मुख मानव समाज विकासको क्रममा अघि बढे भन्दै गर्दा यो प्रकृतिमा पहिलेजति रमाउन छाड्दैछ । जतिजति शहरीकरण र औद्योगीकरण फैलिँदै गएको छ, प्रकतिसँग मान्छेको […]

दिपावलीः मातेको मौसम र आनन्दबोध

कोठामा टिभी हेरेर बस्ने समय हैन यो । बैठकमा म्यारिज जमेर बस्ने मौसम पनि हैन यो । मदिरामा झ्याप भएर सिरक ओढेर ढल्ने बेला त हुँदै हैन यो । फेसबुकमा लाइक र कमेन्ट गरेर बस्न छोडनुस्, चोरऔंलालाई पनि थकाइ मार्न दिनुस् । अनि निस्कनुस घरबाहिर र हेर्नुस् चारैतिर । काठमाडौंमा हुनुहुन्छ भने यसो उत्तरतिर नियाल्नुस्, […]