प्रेस काउन्सिल

प्रेस काउन्सिलले भन्यो- किशोर श्रेष्ठ पक्राउप्रति गम्भीर ध्यानाकर्षण भयो

प्रेस काउन्सिलले भन्यो- किशोर श्रेष्ठ पक्राउप्रति गम्भीर ध्यानाकर्षण भयो

प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउबारे धारणा सार्वजनिक गरेको छ ।