Comments Add Comment

बाबुराम भट्टराई

List Grid
प्रधानमन्त्रीलाई बाबुरामको प्रश्न – बाहिर राष्ट्रवादको डंका पिट्ने, भित्रभित्रै लत्रिने ?

८ मंसिर, पोखरा । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कालापानी क्षेत्रको अतिक्रमण हटाउन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक पहल नगरेको आरोप लगाएका छन् । बाहिर राष्ट्रवादको नारा लगाएका शासकहरु आन्तरिक रुपमा सत्ताको डरमा लत्त्रिने गरेको उनको दाबी छ । कास्की २ का समाजवादी पार्टीका उम्मेदवार धर्मराज गुरुङको चुनावी सभामा भट्टराईले प्रधानमन्त्री ओली […]

ज्वाइँ प्रधानमन्त्री सतर्क हुनुस्, ससुरालीले अगुल्टा उचालेः बाबुराम

६ असार, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुठी विधेयकविरुद्ध माइतीघर मण्डलामा भएको विशाल प्रदर्शनको संकेत बुझ्न सरकारलाई आग्रह गरेका छन् । माइतीघरमा ससुराली खलकले अगुल्टो उचालेको भन्दै उनले सतर्क रहन ज्वाइँमन्त्रीलाई आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै भट्टराईले भने, ‘हामी खस आर्य समुदाय, हामीले एउटा उखान बनाएका छौं, ज्वाई न स्वाई अगुल्टाले […]

सहमतिपछि सिके राउतको गतिविधिले शंका उब्जायो : बाबुराम भट्टराई

२७ फागुन, सप्तरी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्वतन्त्र मधेश गठबन्धनले आइतबार जनकपुरमा गरेको गतिविधिले सरकारसँग गरेको सहमतिप्रति शंका उब्जाएको बताएका छन् । सोमबार सप्तरीको राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले आइतबार जनकपुरमा सिके राउतका समर्थकको गतिविधिले सरकारसँग भएको ११ बुँदे सहमतिप्रति नै आशंका उब्जाएको बताए । ‘स्वतन्त्र मधेश गठबन्धनका संयोजक […]

बाबुरामले भेटे निर्मलाका आमाबुबा, नयाँ शक्तिका समर्थकले गरे एक लाख सहयोग

१० मंसिर, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले निर्मला पन्तको परिवारलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । निर्मलाको बुवा यज्ञराज पन्तको मानसिक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको छ । भट्टराई सोमबार शिक्षण अस्पताल पुगेर निर्मलाका बुवालाई भेटेका छन् । साथै नयाँ शक्ति पार्टीका समर्थक अष्ट्रेलियामा रहेका अनिल […]

नयाँ शक्तिको संगठन विभाग प्रमुखमा गंगानारायण, सचिवालयमा ७ जना थपिए

१६ कात्तिक, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालको संगठन विभाग प्रमुखको जिम्मेवारी गंगानारायण श्रेष्ठले पाएका छन् । बैठकले सचिवालयमा ७ जनाको नाम थप गरेको छ । बुधबार र बिहीबार राजधानीमा बसेको १५ औं संघीय बैठकले पार्टीको संगठन विभाग प्रमुखको जिम्मेवारी श्रेष्ठलाई दिएको हो । बैठकले सचिवालयमा कर्णध्वज केसी, दानबहादुर चौधरी, नारायणराज पाण्डे, किरण मुल्मी, सविना […]

नयाँ शक्तिको विश्लेषणः प्रधानमन्त्री ओली फुर्के तर दम्भी

१४ कात्तिक, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले आफ्नो राजनीतिक प्रतिवेदनमै प्रधानमन्त्री केपी शर्मा ओलीलाई फुर्के, गफाडी र दम्भी भन्दै आलोचना गरेको छ । बुधबारदेखि राजधानीमा सुरु भएको संघीय वैठकमा संयोजक भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारको मात्र होइन, प्रधानमन्त्री ओलीको व्यक्तिगत आलोचनासमेत गरिएको छ । ‘ओलीको स्वभाव नै फुर्के, गफाडी, अनुत्तरदायी […]

नयाँ शक्ति छाडेकाहरुलाई घर फर्कन बाबुरामको आहृवान

३० जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर र्फकन आहृवान गरेका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा संयोजक भट्राईले पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई र्फकन आहृवान गरेका हुन् । कम्युनिस्ट र कांग्रेसले प्रतिगामी सोच लिएको दाबी गर्दै उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो […]

पार्टी छाडेर गएकाहरुलाई घर फर्कन बाबुरामको आहृवान

३० जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर र्फकन आहृवान गरेका छन् । पार्टी स्थापना दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा संयोजक भट्राईले पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई र्फकन आहृवान गरेका हुन् । कम्युनिस्ट र कांग्रेसले प्रतिगामी सोच लिएको दाबी गर्दै उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो […]

बाबुरामले लेखे : पूर्वप्रधानमन्त्रीको त यो दशा, अरुको के ?

२४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जर्मनी भ्रमणका लागि डिप्लोम्याटिक नोट लिन सिंहदरबारमा भौतारिनुपरेको गुनासो गरेका छन् । उनी एनआरएनएको विज्ञ सम्मेलनमा सहभागी हुन जर्मनी जाने र त्यहाँबाट अमेरिका जाने तयारीमा थिए । त्यसका लागि उनले काठमाडौंस्थित जर्मन दूतावासमा भिसाका लागि आवेदन दिन डिप्लोम्याटिक नोट बनाउन चाहे । त्यसका लागि उनी पहिले परराष्ट्र […]

डिप्लोम्याटिक नोटका लागि सिंहदरबारमा ‘भौंतारिए’ बाबुराम

२४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जर्मनी भ्रमणका लागि डिप्लोम्याटिक नोट लिन सिंहदरबारमा भौतारिनुपरेको गुनासो गरेका छन् । उनी एनआरएनएको विज्ञ सम्मेलनमा सहभागी हुन जर्मनी जाने र त्यहाँबाट अमेरिका जाने तयारीमा थिए । त्यसका लागि उनले काठमाडौंस्थित जर्मन दूतावासमा भिसाका लागि आवेदन दिन डिप्लोम्याटिक नोट बनाउन चाहे । त्यसका लागि उनी पहिले परराष्ट्र […]

बाबुरामले प्रचण्डलाई सोधे : जनयुद्धप्रति पश्चाताप गर्दै मदनपथ स्वीकारेको हो ?

३ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मदनपथ’ स्वीकार गरेको हो भनी प्रश्न गरेका छन् । ट्विटरमा स्टाटस लेख्दै उनले पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि […]

प्रचण्डलाई बाबुरामको प्रश्न : जनयुद्धप्रति पश्चाताप गर्दै मदनपथ स्वीकारेको हो ?

३ जेठ, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले मदन भण्डारीको स्मृति दिवसको दिन एमालेसँग एकता गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘मदनपथ’ स्वीकार गरेको हो भनी प्रश्न गरेका छन् । ट्विटरमा स्टाटस लेख्दै उनले पार्टी एकतालाई जनताको बहुदलीय जनवाद (जबज) विरुद्ध जनयुद्ध गरेकोमा पश्चाताप गर्दै प्रचण्डले मदनपथ अंगीकार गरेको स्वीकारोक्ति हो कि […]

‘विचारको उज्यालो’ खोज्न बाबुराम भट्टराई लुम्बिनीमा

९ फागुन, काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको चौथो विस्तारित बैठक बुधबार लुम्बिनीमा सुरु भएको छ । बैठकको उद्घाटन गर्दै संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिले लुम्बिनीबाट वैचारिक उज्यालो प्राप्त गरेर कार्यक्षेत्रमा फर्कने बताए । ‘विश्वले नयाँ विचारको उज्यालो खोजिरहेको छ । जसरी अन्धकारको युगमा गौतम बुद्धले लुम्बिनीमा जन्मिएर विश्वभरी ज्ञानको उज्यालो छर्नुभयो, हामी लुम्बिनीबाट […]

बाबुरामले गोरखा २ नछाड्ने, १५ सीट नपाए गठबन्धनबाट बाहिरिने चेतावनी

२६ असोज, काठमाडौं । नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने भएका छन् । गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखिरहेका बेला बाबुरामले गोरखा नछाड्ने प्रष्ट पारेका छन् । एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले रोक्न खोजेपछि सिट बाँडफाँड गर्न गठित ईश्वर पोखरेल नेतृत्वको त्रिपक्षीय कार्यदलमा समस्या भएको […]

बाबुरामले भने– आकाश खसे पनि ५ वर्ष विश्राम लिन्नँ

२० असार, काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ५ वर्षपछि नयाँ शक्ति पार्टी नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् । नेपाललाई तेस्रो विश्वको स्तरबाट पहिलो स्तरमा पुर्‍याउने लक्ष्यमा आफूले विश्राम नलिने उनले बताएका छन् । डा. भट्टराईले पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्ने ईच्छा व्यक्त गरिरहेको सो पार्टीका नेता देवेन्द्र पौडेल सुनिलले अनलाइनखबरसँगको […]

बाबुरामको प्रश्न- कांग्रेससँग जादुको छडी छ ?

१२ बैशाख, काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले लामो समयसम्म सत्तामा रहँदा  कांग्रेसले नेपालको अर्थतन्त्रलाई रसातलमा पुर्‍याएको आरोप लगाएका छन् । कांग्रेसले समृद्धिको नारासहित घोषणापत्र सार्बजनिक गरेकै दिन डा. भट्टराईले यस्तो आरोप लगाएका हुन् । सामाजिक सञ्जालमार्फत् आफ्नो अभिव्यक्ति सार्बजनिक गर्दै डा. भट्टराईले कांग्रेसले ल्याएको समृद्धि अभियानको नाराप्रति व्यंग्य गरेका छन् । ‘काँग्रेसको […]

केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटाः बाबुराम

१ फागुन, जनकपुर । नयाँ शक्ति नेपाल पार्टीका अध्यक्ष डा. बाबुराम भटटराईले केपी शर्मा ओली र सिके राउत दुबै एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन् । दुवैको कारणले गर्दा मुलुकमा अतिवादी चिन्तन हावी भएको उनले बताए । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री भटटराईले मधेसमा देखिएको असन्तुष्टिलाई सम्बोधन नगरिएकै कारण मधेसमा सीके राउत प्रवृति […]

बिपक्षीले जनताको कमलो मनमा आशंकाको विष वृक्ष रोपेः बाबुराम

१३ पुस, काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले विपक्षी दलले मुलुकलाई टकरावको बाटोमा लैजान खोजेको आरोप लगाएका छन् । पार्टीको संसदीय विभागले गरेको अन्तरक्रियामा भट्टराईले दलहरुबीच संविधान संशोधन कि निर्वाचन भन्ने मुद्दामा ध्रुवीकरण देखिएको र यो ठूलो दुर्भाग्य भएको बताएका छन् । केही दल ध्रुवीकरण बढाउन लागेको भन्दै उनले भने, ‘मूलतः बिपक्षी […]

विवेक शाह र सुधीर शर्माले झूठो इतिहास लेखेको बाबुरामको गुनासो (भिडियोसहित)

११ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दरबारका पूर्वकर्मचारी विवेश शाह र पत्रकार सुधीर शर्माले आफ्ना पुस्तकमा जनयुद्धबारे झूठो इतिहास लेखेको र सच्याउन आग्रह गर्दा पनि नसच्याएको आरोप लगाएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा डा. भट्टराईले यस्तो गुनासो गरेका हुन् । जनयुद्ध हाँक्ने प्रचण्ड र बाबुराम जिउँदै भएका बेला झूठो इतिहास लेखिएको […]

‘बाबुरामले भने- कोरा जीवनीले अर्थ राख्दैन’

पातलो जिउ, हल्का लामो कोट, तारा चिह्न भएको रातो क्याप । ३० जेठ २०७३ मा दशरथ रङ्गशालामा नयाँ शक्ति नेपाल, पार्टी घोषणा गर्दा उपस्थित केहीले बाबुराम भट्टराईलाई चे ग्वेभारासँग तुलना गरे । पार्टी घोषणा सभामा ‘कम्युनिष्ट’ शब्द प्रयोग गरिएन । तर, घोषणा सभाको साजसज्जाले ‘कम्युनिष्ट क्रान्तिकारी’ को झल्को दिन्थ्यो । करिश्मा मानन्धरले मुठ्ठी उठाउँदै उद्घोषण […]