Comments Add Comment

मेडिकल कलेज

List Grid
मेडिकल कलेजहरुले ठगेका छन्, रकम फिर्ता गराउँछौं : प्रधानमन्त्री

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजहरुले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क ठगी नै भएको बताएका छन् । ठगी गर्नेलाई कारवाही गर्ने उनले बताए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा सरकार बन्नुअघि नै मेडिकल कलेजहरुले विद्यार्थीबाट करोडसम्म उठाएको बताए । ‘कतिपयले सत्ताको संरक्षणमा […]

शुल्क फिर्ताको माग गर्दै युनिभर्सल मेडिकल कलेजका विद्यार्थी रिले अनसनमा

२९ कात्तिक, बुटवल । सरकारले तोकेभन्दा बढी असुलेको शुल्क फिर्तालगायत ६ बुँदे माग राखेर आन्दोलनरत विद्यार्थीहरुले युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भैरहवामा शुक्रबारदेखि रिले अनसन शुरु गरेका छन् । विद्यार्थीका माग सम्बोधन गर्नेतर्फ कलेज प्रशासनले कुनै चासो नदेखाएको र औपचारिकरुपमा वार्तामा समेत नबोलाएको भन्दै दबाब दिन अनिश्चितकालीन २४ घण्टे रिले अनसन शुरु गरिएको […]

निजी मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम

२५ कात्तिक, काठमाडौं । सरकारले विद्यार्थीहरुबाट लिइएको अतिरिक्त शुल्क फिर्ता लिन निजी मेडिकल कलेजहरुलाई १५ दिने अल्टिमेटम दिएको छ । नभए ठगीको मुद्दा चलाउन बाध्य हुने शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरे । चिकित्सा शिक्षा ऐन कार्यान्वयन र मन्त्रिपरिषदका […]

विपन्नको छात्रवृत्ति कोटामा पहुँचवालालाई पढाउन चलखेल

८ कात्तिक, काठमाडौं । यो वर्ष सरकारी छात्रवृत्तिमा झण्डै ४०० जनाले एमबीबीएस अध्ययन गर्न पाउनेछन् । सरकारी खर्चमा एमबीबीएस र बीडीएस पढ्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आवेदन आह्वान गर्दै सूचना निकालेको छ, तर विपन्न तथा सीमान्तकृतको छात्रवृत्ति कोटामा पहुँचवालालाई पढाउन चलखेलसहित । चिकित्सा शिक्षा ऐन २०७५ अनुसार त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज चिकित्सा क्याम्पस, पाटन स्वास्थ्य […]

सरकारलाई अनेरास्ववियूको आग्रह- निजी मेडिकल कलेजको स्वामित्व लिएर चलाऊ

९ असोज, काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले सरकारलाई निजी मेडिकल कलेजको स्वामित्व लिएर आफैं सञ्चालन गर्न आग्रह गरेको छ । निजी मेडिकल कलेज सञ्चालकहरुले कलेज चलाउन नसक्ने भन्दै सरकारलाई साँचो बुझाउने भनेपछि अनेरास्ववियूले सरकारलाई सो आहृवान गरेको हो । बिहीबार अनेरास्ववियूका केन्द्रीय संयोजक ऐन महरले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘राज्यको नीति नियममा बसेर […]

मेडिकल कलेजले विद्यार्थी भर्ना नलिने, प्रधानमन्त्रीलाई बुझाए साँचो

८ असोज, काठमाडौं । मेडिकल कलेजहरूले यथास्थितिमा शैक्षिक सत्र ०७६/७७ को एमबीबीएस र बीडीएसमा विद्यार्थी भर्ना नलिने घोषणा गरेका छन् । त्रिभुवन विश्वविद्यालयले एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रवेश परीक्षाको नतिजा सार्वजनिक गर्दै भर्ना प्रक्रिया अघि बढाउन लागेका बेला मेडिकल तथा डेन्टल कलेजहरूको छाता संगठन एसोसिएसन अफ मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विद्यार्थी भर्ना […]

बढी शुल्क लिने मेडिकल कलेजलाई कडा निर्देशन दिने तयारी

३ असार, काठमाडौं । बढी शुल्क लिइरहेका मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतगठित उपसमितिले निर्देशन दिने गृहकार्य थालेको छ । मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद योगेश भट्टराईले केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिनुपर्ने अवस्था रहेको बताए । ‘कतिपय मेडिकल कलेजहरुको सम्बन्धन नै खारेज गर्न […]

मेडिकल कलेजको अनियमितताबारे संसदीय उपसमितिद्वारा छानबिन सुरु

२८ चैत, काठमाडौं । मेडिकल कलेजको शुल्क विवादबारे संसदीय उपसमितिमा छानबिन सुरू भएको छ । स्वास्थ्य समितिअन्तर्गत सुरेशकुमार राईको संयोजकत्वमा गठित उपसमितिले छानबिनको काम सुरु गरेको हो । उपसमितिले बिहीबार सम्बन्धित मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, अभिभावक, जनप्रतिनिधिहरु र अन्य सरोकारवालाहरुलाई कलेजले मर्का पर्ने गरी कुनै क्रियालकलाप गरेको भए पत्राचार गर्न आव्हान गरेको छ । उपसमितिले सार्वजनिक […]

बढी शुल्क असुल्ने मेडिकल कलेजले एक महिनाभित्र फिर्ता गर्नुपर्ने

७ चैत, काठमाडौं । मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा विद्यार्थीहरुबाट लिएको बढी शुल्क एक महिनाभित्र फिर्ता गर्नुपर्ने भएको छ । बिहीबार शिक्षा मन्त्रालयमा भएको बैठकमा सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुले बढी शुल्कको रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति भएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल, त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँ, विद्यार्थी […]

डा. केसीको अनसनको मध्यमार्गी समाधान के हो ?

म वीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान धरानमा सहप्राध्यापक पदमा कार्यरत छु । डा. केसीको सत्याग्रहको अभियानमा सक्रिय समर्थन गर्दै आएको जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी, धरानको संस्थापक अध्यक्ष हुनुका साथै म हालै डा. केसीसँगको सम्झौताअनुरुप नेपाल सरकारद्वारा गठित ‘विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति मापदण्ड सिफारिस गर्न गठित समिति’ को सदस्यका रूपमा कार्यरत छु । तथापि, यस […]

डा. केसीलाई योगेशको आग्रहः उपत्यका बाहिर मेडिकल कलेज खोल्ने ढोका बन्द नगरौं

१६ पुस, काठमाडौं । सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले उपत्यका बाहिर मेडिकल कलेज खोल्ने ढोका बन्द गर्न नहुने बताएका छन् । आफूले सार्वजनिक सम्वादमार्फत उठाएको प्रश्नको डा. गोविन्द केसीले जवाफ दिएपछि शिक्षा तथा स्वास्थ्य समितिका सदस्य भट्टराईले अर्को अपील गरेका हुन् । गौरीबहादुर कार्की आयोगले पनि उनले उपत्यका बाहिर मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक […]

एउटा विश्वविद्यालयबाटै पाँच बढी मेडिकल कलेजलाई सम्बन्धन !

९ पुस, काठमाडौं । शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले डा. गोविन्द केसीसँग भएको सहमति विपरित एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन दिनसक्ने व्यवस्थासहित प्रतिवेदन तयार पारेको छ । तर, विपक्षी कांग्रेसले डा. केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पास गर्नुपर्ने अडान राखेपछि समितिले सोमबार प्रतिवेदनलाई अन्तिम रुप दिन सकेन । सरकारले डा. […]

मेडिकल कलेज सञ्चालक भन्छन् : आत्महत्या गर्ने स्थिति आयो

२८ मंसिर, काठमाडौं । निजी मेडिकल कलेजका सञ्चालकले चिकित्सा शिक्षा ऐन अहिलेकै अवस्थामा पारित भए कलेज सञ्चालकले आत्महत्या गर्नसक्ने चेतावनी दिएका छन् । शुक्रबार संसदको शिक्षा तथा स्वास्थ्य उप–समितिको बैठकमा प्राइभेट मेडिकल कलेज एसोसिएशनका महासचिव सुनीलकुमार शर्माले आशयपत्र लिएर मेडिकल कलेज सञ्चालन गर्न नपाएका कलेज सञ्चालकहरु आत्महत्या गर्ने अवस्थामा पुगिसकेको उल्लेख गरे । ‘धेरै त […]

गगन थापालाई दुर्गा प्रसाईको धम्की : चर्चित हुन अरुलाई माफिया नभन्दा राम्रो

१७ असार, काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीले प्रायोजन गरेर डा. गोविन्द केसीलाई कर्णाली पुर्‍याएको आरोप लगाएका छन् । साथै पूर्वस्वास्थ्यमन्त्री गगन थापामाथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी नियुक्तिमा आर्थिक चलखेलको आरोप लगाए । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिन एउटा विश्वविद्यालयले […]

विवेकशील साझा र गगनलाई दुर्गा प्रसाईको धम्की : चर्चित हुन अरुलाई माफिया नभन्दा राम्रो

१७ असार, काठमाडौं । बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीले प्रायोजन गरेर डा. गोविन्द केसीलाई कर्णाली पुर्‍याएको आरोप लगाएका छन् । साथै पूर्वस्वास्थ्यमन्त्री गगन थापामाथि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको भीसी नियुक्तिमा आर्थिक चलखेलको आरोप लगाए । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिन एउटा विश्वविद्यालयले […]

उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी विधेयक तयार

१५ असार, काठमाडौं । उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश- २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार पारेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो । क्याबिनेटले पास गरेको विधेयक संसदमा दर्ता हुन बाँकी छ । सरकारको तयारी शुक्रबार नै विधेयक दर्ता गर्ने र नियम निलम्बन […]

चिकित्सा शिक्षा विधेयक : उपत्यकामा मेडिकल कलेज खोल्न दिने प्रस्ताव

१५ असार, काठमाडौं । उपत्यकामा मेडिकल कलेज खोल्न दिने गरी सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश- २०७४’ लाई प्रतिस्थापन गर्ने विधेयक तयार पारेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रतिस्थापन विधेयकलाई अन्तिम रुप दिएको हो । क्याबिनेटले पास गरेको विधेयक संसदमा दर्ता हुन बाँकी छ । सरकारको तयारी शुक्रबार नै विधेयक दर्ता गर्ने र नियम निलम्बन […]

ओएसिस् मेडिकल कलेजको बीएन र बीएएसी नर्सिङ बन्द

२० जेठ, चितवन । चितवनको भरतपुरस्थित ओएसिस् मेडिकल कलेजको बीएन र बीएससी नर्सिङ कार्यक्रम बन्द भएको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन लिएर सञ्चालन गरिएको कार्यक्रम हाललाई बन्द गरिएको विश्वविद्यालयका डिन डा. सिद्धार्थ कोइरालाले अनलाइनखबरलाई जानकारी दिए । कलेजले नेपाल नर्सिङ परिषदसँग सम्वन्धन नलिई बीएन र बीएससी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएको थियो । ओएसिस बन्द […]

कर नतिरे पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी

१४, फागुन, चितवन । भरतपुर महानगरपालिकाले कर नतिरेको भन्दै पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएको छ । एकीकृत सम्पत्ति कर र व्यवसाय कर नतिरेको भन्दै महानगरका प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुरस्थित पुरानो मेडिकल कलेज बन्द गर्ने चेतावनी दिएका हुन् । एक हप्ताभित्र तिर्नुपर्ने रकम नतिरे पुरानो मेडिकल कलेजविरुद्ध कडा कदम चाल्ने तयारी महानगरको छ […]