Comments Add Comment

युद्धविराम

List Grid
इजरायल–प्यालेस्टाइनबीच छिटै युद्धविराम हुने हमासको विश्वास

६ जेठ, काठमाडौं । इजरायलसँग युद्ध लडिरहेको संगठन हमासका अधिकारीले गाजा क्षेत्रका लडाकु र इजरायलसँग एक दुई दिनभित्रै युद्धविरामको सम्झौता हुन सक्ने बताएका छन् । यद्यपि अहिले दुवैतर्फ निरन्तर आक्रमण भइरहेको छ । यद्यपि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बुधबार ‘इजरायली नागरिकको शान्ति र सुरक्षा पुनः बहाल नभएसम्म’ युद्ध जारी रहने बताएका छन् । बिहीबार सबेरै […]

युद्धविराम सम्झौता उल्लंघन नगर्न अर्मेनियालाई टर्कीको चेतावनी

२८ कात्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानको बीचमा विवादित भूमि नागोर्नो-काराबखको विषयमा जारी युद्ध रोक्न शान्ति सम्झौता उल्लंघन नगर्न अर्मेनियालाई टर्कीले चेतावनी दिएको छ । अर्मेनियाले युद्धविरामको सम्झौता उल्लंघन गरेको खण्डमा उसले ठूलो मूल्य चुकाउनुपर्ने बताएको छ । बिहीबार टर्कीका विदेशमन्त्री मेभ्लट काभुसोग्लुले अजरबैजानको राजधानी सहर बाकुमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्मेनिर्यालाई यस्तो चेतावनी दिएका हुन् । […]

यमनमा युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

६ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले यमनमा युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र शान्ति वार्ताको बाटो रोज्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटर्रेसले यमनको आर्थिक अवस्था नाजुक हुदै गएको र कतिपय स्थानहरुमा नागरिकलाई अहिले पनि मानवीय सहायताको खाँचो परेको भन्दै राष्ट्रव्यापी रुपमा युद्ध विराम गर्नुपर्ने बताएका हुन् […]

युद्धविरामलगत्तै अजरबैजानले रकेट प्रहार गरेको अर्मेनियाको आरोप

२ कात्तिक, काठमाडौं । अर्मेनिया र अजरबैजानबीच दोस्रो युद्धविराम भएलगत्तै अजरबैजानमाथि युद्धविराम उल्लंघनको आरोप लागेको छ । अर्मेनियाको रक्षा मन्त्रालयका प्रवक्ताले युद्धविराम लागु भएको चार मिनेटपछि नै अजरबैजानले रकेट र गोली प्रहार गरेको आरोप लगाएका हुन् । अर्मेनियाले लगाएको यो आरोपबारे अजरबैजानको धारणा सार्वजनिक भइसकेको छैन । २१ दिनसम्म चलेको लडाइँपछि अर्मेनिया र अजरबैजान दोस्रो […]