Comments Add Comment

लालीगुराँस

List Grid
गुराँस टिप्नेलाई ५ हजार जरिवाना

२३ चैत, म्याग्दी । अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन् । घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ । समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको […]

फुलेन लालीगुराँस, फलेनन् चुत्रो र ऐँसेलु

४ चैत, गलेश्वर । जलवायु परिवर्तन र मानवीय लापरवाहीका कारण यस वर्ष हिमाली जिल्ला म्याग्दीको मध्य र पश्चिमी क्षेत्रमा प्राकृतिक फूल र फल फुल्न तथा फल्न नपाएपछि वसन्त ऋतुको आभाष हुनसकेको छैन । यी क्षेत्रका जङ्गलमा न लालीगुराँस फुलेको छ न चुत्रो, ऐँसेलुजस्ता यस याममा फल्ने वनफल नै फलेका छन् । यतिबेला म्याग्दीका विभिन्न क्षेत्रमा […]

रेसुङ्गा क्षेत्रमा यस वर्ष फुलेन लालीगुराँस

१८ फागुन, गुल्मी । यतिबेला गुल्मीको रेसुङ्गा क्षेत्रमा ढकमक्क लालीगुराँस फुल्ने समय हो । तर यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भएपनि गुराँस नफुल्दा घुम्न आउने पर्यटकहरुको चहलपहल छैन । प्रसिद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल रेसुङ्गामा अहिले गुराँस नफुलेकाले पनि चहलपहल नभएको हो । रेसुङ्गा क्षेत्रको वनैभरि राताम्य फुलेका गुराँससँग रमाउन र फोटो खिचाउन […]

लालीगुराँसको प्रतिक्षामा अस्ट्रेलियाको एउटा नगर

सिड्नी /अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको लक्लान उपत्यकामा पर्ने एउटा सानो शहर निकट भविष्यमा यहाँ नेपालको रास्ट्रिय फूल ढकमक्क फुल्ने प्रतिक्षामा छ  । सम्भबत अर्को कुनै महोत्सवमा लालीगुराँसको कागजी फूल यहाँका बालबालिकाले बनाउनुपर्ने छैन  । यहाँको जापानिज गार्डेनमा केही महिनाअघि रोपिएको लालीगुराँस कहिले फूल्छ त्यो त अहिले भन्न सकिदैन तर यो उपत्यकाको कउरा काउन्सिलले मार्चका […]

‘पहिचान पाइयो, अब बाहुनलाई गाली गर्ने काम छैन !’

१७, भदौ, काठमाडौं । अर्जुनबाबु माबुहाङ अहिले तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाको मेयर बनेका छन् । चुनाव जितेर जनप्रतिनिधिको पहिचान बनाएका अर्जुनको यसअघिको व्यक्तित्वचाँहि लिम्बु संस्कृतिविद् एवं लेखकका रुपमा थियो । मुन्धुम र किरात इतिहाससम्बन्धी पुस्तकहरु लेखेका उनी यतिबेला के निश्कर्षमा पुगेका छन् भने लिम्बुवानमा खोजिँदै आएको पहिचान भन्दा पनि पुरानो पहिचान स्थापित भइसकेको छ, अब बाहुनलाई […]