पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा राख्न विशेष अदालतको आदेश
२०८२ पुष १६ गते १७:४८ अगाडि
विशेष अदालतले पूर्वमन्त्री राजकुमार गुप्ताको दावीमा भन्दा मुद्दाका अरु प्रमाणहरु विश्वसनीय देखेर त्यसको विवेचनासहित...