Comments Add Comment

शैलेश भट्टराई

लेखकबाट थप

List Grid
हाम्रा राजा सूर्योधन; प्राणभन्दा प्यारा छन् !

राजा सूर्योधन दुनियाँभरको निन्दा र भर्त्सनामा दिनको १८ घण्टा समय खर्च गर्थे। तर आफ्नो आलोचना सुन्यो कि उनको कन्सिरी तातिहाल्थ्यो। चाहे त्यो स्वस्थ आलोचना होस् वा अस्वस्थ। प्रशंसा चाकडी सुन्यो भने चाहिं ढुकुटीबाट सुनका सिक्काको फोहोरा बर्साउँथे।

व्यङ्ग्यः आर्यघाटमा अवकाश, अवकाशपछि वैकुण्ठवास !

निजामती कर्मचारीको अवकाश हुने उमेर हद बढाउनुपर्ने माग जोडदार रूपमा उठ्न थालेको छ । तर, अवकाशको उमेर हद निजामतीको मात्र होइन, अरू सरकारी सेवाको पनि हद बढाइनुपर्छ । अनि ६० बर्ष होइन, असी बर्ष पुर्याइनु पर्छ । यो नै अहिलेकोआवश्यकता हो । ८० पुगेर पो बसी खानुपर्नेमा यहाँ त उल्टो भै रहेको छ । अन्ठाउन्न, साठीमै घर धपाउने गलत […]

कथा: हाकिम साप नमस्कार !

मैले उनलाई राम्रैसँग चिन्थें, उनले पनि मलाई राम्रैसँग चिन्थे । भेट हुँदा मैले उनलाई दस औंला जोडेर नमस्कार गरेको हुन्थेँ । उनी भने हात त परै जाओस्, ओठ पनि नखोली गजधुम्म परेर हुँम्म गर्दै नमस्कारको जवाफ दिन्थे । उनी र मबीच दुश्मनी पनि थिएन । मित्रता त झन् हुने कुरै भएन । सायद उनलाई म जस्ता […]

ठेलमठेल यातायात

विसङ्गति एक काठमाडौंको चावहिलमा कपन जाने दुईथरी बस पाइन्छन् । ठेलमठेल हुन्जेल यात्रु कोचिए पनि उही कम्पनीको अर्को बस नआई ती गुड्दैनन् । मानौं ती गुड्नलाई बनेकै होइनन् । ती बस चढ्नुभो भने सिट पाए त ठीकै हो, आरामसँग बस्न पाउनुहोला । नत्र अर्को गाडी नआउन्जेल उभिएर ठेलिएको ठेलियै,खाँदिएको खाँदियै । एक घण्टासम्म पनि अर्को […]