२९ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘आतंक र घृणाले भरिएको मुलुक’ भएको टिप्पणी गरेका छन् । त्यसको मूल्य इरानले चुकाइरहेको पनि उनले बताएका छन्
‘इरान एक आतंक र घृणाले भरिएको देश हो, जसको उसले ठूलो मूल्य चुकाइरहेको छ,’ ट्रम्पले भनेका छन् । उनले इरानसँगको परिस्थिति अत्यन्तै तीव्र परिवर्तन भइरहेको बताएका छन् ।
उनले भनेका छन्, ‘हाम्रो अभियान अत्यन्तै राम्रोसँग चलिरहेको छ । हाम्रो सेना बेजोड छ, यस्तो पहिलो कहिल्यै भएको थिएन । न त कसैले कहिल्यै यस्तो देखेका थिए ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4