किनमेल गर्दा ठगिनुभयो ? अब क्षतिपूर्ति माग्ने अधिकार सुनिश्चित
लामो समयदेखि बहसमा मात्र सीमित उपभोक्ता अदालत गठन गर्ने प्रक्रियाले मूर्तरूप पाएसँगै उपभोक्ताको अधिकार सुनिश्चित भएको हो ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।