त्रिभुवन विमानस्थल खुल्ने समय बढ्यो, एयरलाइन्सले झिके भैरहवा उडान
एयरलाइन्सहरूले ‘समर सेड्युल’ मा उडान नराखेका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुनः सुनसान हुने अवस्था आएको छ ।
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।