सगरमाथा क्षेत्रको सुर्केसम्म खुल्यो सडक ट्रयाक, हवाई मार्गको बाध्यता हट्ने
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकास्थित सुर्के भन्ने स्थानसम्म सडक ट्रयाक खुलेको छ । यसले अब कम्तीमा हिउँदयामको समयमा सगरमाथा क्षेत्रमा मौसमका कारण हवाईजहाज...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।