निर्यातमा उत्साहजनक वृद्धि, आयात तङ्ग्रिँदै
सोयाबिन तेलको निर्यात उच्च रूपमा बढेपछि गत वर्षको सात महिनाको तुलनामा यो वर्षको सोही अवधिमा समग्र निकासी साढे ४६ प्रतिशत वृद्धि भएको हो...
आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।