२६ वर्षदेखि हारिरहेका गुरु बराल समानुपातिक कोटाबाट सांसद
गत मंसिरमा सम्पन्न ११औं महाधिवेशनमा उनी उपाध्यक्ष पदका उम्मेदवार थिए । तर ओलीको एकलौटी चलेको त्यो महाधिवेशनमा बराल केन्द्रीय सदस्य समेत जित्न सकेनन्...
अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।