समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक निक्षेपकर्तालाई संस्थापक सेयर
नेपाल धितोपत्र बोर्डको सुझाव अनुसार राष्ट्र बैंक व्यवस्थापन टोलीले निक्षेपकर्तालाई संस्थापक सेयर दिने गरी काम अघि बढाएको हो ।
अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।