विवेक कि व्यक्तिपूजा ?
दलहरूमा आवद्ध युवा जमात नेताको देवत्वकरण र भ्रष्टाचारमा लिप्त छ भने स्वतन्त्र भनिनेहरू सामाजिक सञ्जालमा आलोचना, आक्रोश पोख्न मग्न र उच्छृङ्खल छन् ।

देवकोटा त्रिभुवन विश्वविद्यालयमा द्वन्द्व, शान्ति र विकास अध्ययनका पीएचडी स्कलर हुन् ।