२६ असार, काठमाडौं । नेकपा एमालेको अध्यक्षका दावेदार माधवकुमार नेपालले लामो कसरतपछि आफ्नो प्यानलका उम्मेदवारको नाम तय गरेका छन् । पदाधिकारीमा विहान तीन जना झलनाथ खनालका लागि खाली राखिएकोमा प्रकाश ज्वाला, पशुपति चौलगााई, रामचन्द्र यादव, श्रीमाया थकाली लगायतका दावेदारलाई पन्छाउदै नयाँ उम्मेदवार आएका छन् ।
नेपाल पक्षबाट उपाध्यक्षमा युवराज ज्ञवाली, राजेन्द्र पाण्डे, भीम रावल, लालबाबु पण्डित र अष्टलक्ष्मी शाक्यको उम्मेदवारी परेको छ । महासचिवमा सुरेन्द्र पाण्डे र उपमहासचिवमा घनश्याम भुषाल तथा रघुजी पन्तको उम्मेदवारी दर्ता भएको छ । सचिवमा योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्य, परशुराम मेघी गुरुङ र बेदुराम भुषालको उम्मेदवारी दर्ता भएको छ । नेपाल पक्षबाट अनुशासन आयोगको अध्यक्षमा पुनः अमृत बोहोरालेनै उम्मेदवारी दिएका छन् ।
यसअघि अध्यक्ष झलनाथ खनालका लागि कोटा छुट्याउदै एमाले बरिष्ठ नेता माधवकुमार नेपालले अधूरो प्यानल घोषणा गरिएको थियो । खनालका लागि एक उपाध्यक्ष र २ सचिव छुट्याउँदै अध्यक्षका उम्मेदवार नेपालले पुतलीसडकस्थित यलम्बर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नेपालले आफ्नो टिमको नाम घोषणा गरेका हुन् ।
खुल्ला पूर्ण सदस्यका उम्मेदवार
माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य ,भीम रावल, राजेन्द्र पाण्डे, लालबाबु पण्डित, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुसाल, बेदुराम भुसाल, भीम आचार्य, गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, योगेश भट्टराई, प्रकाश ज्वाला, अरुण नेपाल, गंगालाल तुलाधर, नरेश खरेल, नागेन्द्र चौधरी, उर्वादत्त पन्त, तुलबहादुर गुरुङ, बंशीधर मिश्र, रामचन्द्र यादव, ललित बस्नेत, डा. विजय पौडेल, राजेन्द्र राई, युवराज कार्की, सुरेश कार्की, गोविन्द कोइराला, पुरुषोत्तम पौडेल, निरज आचार्य, विष्णु पन्थी, लालकुमार केसी, छविलाल ओली, सोमप्रसाद पाण्डे, तुलसीप्रसाद न्यौपाने, कृष्ण पौडेल, सुभाष कर्माचार्य, गुरु बुर्लाकोटी, धर्मराज पौडेल, रोमणी भट्टराई, टंक कार्की, डा. भीम न्यौपाने, डा. दिनेशचन्द्र देवकोटा, केदार सञ्जेल, महेश चौधरी, कृष्णप्रसाद जैशी, अशोक थापा र राजेन्द्र प्रकाश लोहनी ।
खुल्ला बैकल्पिक सदस्यका उम्मेदवार
शेरबहादुर केसी, राजबहादुर बुढा, शंकरनारायण श्रेष्ठ, प्रकाश शाह, मधुसुदन पौडेल, पिके राई (पञ्चकर्ण) लालबहादुर खड्का
महिला पूर्ण सदस्यका उम्मेदवार
श्रीमाया थकाली, कल्याणी खड्का, गौरा कोइराला, जयन्ती राई, कल्पना चापागाईं, गरिमा शाह, ममता गिरी, सुशिला नेपाल, कमला सुबेदी, यशोदा अधिकारी, मायाँ भट्ट, पवित्रा निरौला, रामकुमारी झाँक्री, सीता गिरी, सरला यादव, गोमा तिमिल्सिना र उमा कोइराला
महिला बैकल्पिक सदस्यका उम्मेदवार
देवी ओली, रचना खड्का, निरा जैरु, सावित्रा रेग्मी, राजेन्द्र लक्ष्मी गैरे
जनजाति पूर्ण सदस्यका उम्मेदवार
बैजनाथ चौधरी थारु, शेरबहादुर तामाङ, तिलकुमार मेयाङ्वो, कमल श्रेष्ठ, भवानी खापुङ, बसन्त मानन्धर, झलक शेर्पा, मणि सुब्बा, चित्रबहादुर थापा मगर, जमिन्द्रमान घले, शिव गुरुङ, यज्ञराज सुनुवार
जनजाति बैकल्पिक सदस्यका उम्मेदवार
प्रेम आले, पिएल श्रेष्ठ, टोकबहादुर वाईवा, कमलजंग राई दनुवार, हरी राई, सुरेन्द्र मानन्धर
तराई-मधेश पूर्ण सदस्यका उम्मेदवार
शत्रुघ्न महतो, रामचन्द्र साह तेली, बलदेव चौधरी, रत्नेश्वर गोईत, गंगाप्रसाद यादव, रामदयाल मण्डल, यदुबंश झा, शितल झा र राजनारायण साह
तराई-मधेश बैकल्पिक सदस्यका उम्मेदवार
सत्यनारायण यादव, आशा यादव, मेटमणी चौधरी र अरविन्द सिं
मुस्लिम पूर्ण सदस्यः
महफुज अन्सारी र बाबुजान अलि
मुस्लिम बैकल्पिक सदस्य
राज मोहम्मद अन्सारी
दलित पूर्ण सदस्यका उम्मेदवार
लालबहादुर विक, गणेश बिक, टेकु नेपाली, कृष्ण नेपाली, अनुभूति बम नेपाली
दलित बैकल्पिक सदस्यका उम्मेदवार
सुन्दर विश्वकर्मा, प्रभुहजारा पासवान र गोविन्द नेपाली
पिछडिएको क्षेत्र पूर्ण सदस्यका उम्मेदवारहरू
भरत साउद र देवीलाल थापा
पिछडिएको क्षेत्र बैकल्पिक सदस्यका उम्मेदवार
रीता रावल
ट्रेड युनियन पूर्ण सदस्यका उम्मेदवार
चुडामणी जंगली र विश्वनाथ प्याकुरेल
ट्रेड युनियन बैकल्पिक सदस्यका उम्मेदवार
प्रेमल खनाल र दिनेश राई
अञ्चलगत पूर्ण सदस्यका उम्मेदवार
मेची- गणेश कामबाङ्ग, कोशी-जीवन घिमिरे, सगरमाथा- जगन्नाथ खतिवडा, जनकपुर- लक्ष्मण पौडेल, बागमति- पशुपति चौलागाई, नारायणी- विरोध खतिवडा, गण्डकी- श्रीनाथ वराल, लुम्बिनी- ठाकुर गैरे, धौलागिरी- इन्द्रलाल सापकोटा, राप्ती- उदयबहादुर बोहरा, कर्णाली- चन्द्रबहादुर शाही, भेरी-दलबहादुर सुनार, सेती- हर्कबहादुर सिंह, महाकाली- दिपकप्रकाश भट्ट, उपत्यका- जीवनराम श्रेष्ठ
अञ्चल वैकल्पिक सदस्यका उम्मेदवार
मेची- रविन कोईराला, कोशी- धर्मराज निरौला, सगरमाथा- राजन रार्इ, जनकपुर- गणेश पहाडी, बागमती- माधव अर्याल, नारायणी- कृष्ण खनाल गण्डकी- सोभियत ढकाल, लुम्बिनी-पिताम्बर सारु, धौलागिरी- मोति पौडेल, राप्ती- लक्ष्मण आचार्य, कर्णाली- कुर्मराज शाही, भेरी-अमरबहादुर थापा, सेती- एलबी रावल, महाकाली- परमानन्द भट्ट, उपत्यका-सोम मिश्र
सम्पर्क समन्वय सदस्यका उम्मेदवार
विजय गुरुङ