Comments Add Comment

इजरायली खेलाडी र प्यालेस्टाइन समर्थकबीच कुटाकुट

Supporters turques Palestiniens attaquent les joueurs Israeliens  NEWS : Altercation Lille vs Maccabi Haifa - 07/23/2014

८ असार, काठमाडौं । इजरायल र प्यालेस्टाइन द्वन्द्वको असर फुटबल मैदानमा समेत देखिएको छ । प्रिसिजन टुरका क्रममा अष्ट्रिया पुगेको इराजयली फुटबल क्लब मकाम्बी हैफाका खेलाडी र प्यालेस्टाइन समर्थक मैदानमा भिडेका छन् ।

लिली र मकाम्बी हैफाबीचको मैत्रिपूर्ण खेल ८६ औं मिनेटमा चलिरहँदा प्यालेस्टायनी समर्थक मैदान प्रवेश गरेका थिए । प्याराफिटमा बस्दा समेत उनीहरुले स्वतन्त्र प्यालेस्टाइनको प्ले कार्ड बोकेका थिए ।

प्यालेस्टाइन झण्डासहित मैदान प्रवेश गरेका मसर्थनकहरुले मकाम्बीका खेलाडीमाथि मुक्का र ताल बर्साएपछि केही खेलाडी मैदान छाडेर भागे भने केहीले प्रतिरोध गरे ।

मैदानमा मुक्का हानाहान भएपछि रेफ्रीले तत्काल खेल स्थगित गरेका थिए, जतिबेला लिली खेलमा २–० ले अगाडि थियो ।

Attack: Protestors storm the pitch and appear to attack the Maccabi Haifa players

Tension: Pro-Palestinian supporters attacked the Maccabi Haifa players

Apprehended: A security guard manages to pull down one of the protestors

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment