Comments Add Comment

सिन्धुपाल्चोकको लार्चाबाट २० किलो सुन बरामद

११ साउन, सिन्धुपाल्चोक । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकको लार्चाबाट प्रहरीले २० किलो सुन बरामद गरेको छ ।

 अबैधरुपमा बा ६० प २६२० नम्बरको  पल्सर मोटरसाइकलको सिटमुनी लुकाएर चीनवाट काठमाडौँ ल्याइँदै गरेको २० किलो सुनसहित आइतवार दिउँसो लिस्ती ४ का २६ वर्षीय दाबा तामाङलाई पक्राउ गरिएको प्रहरीले सिमा प्रहरी कार्यालय लासा जनाएको छ ।

पक्राउ परेका तामाङलाई सिमा प्रहरी कार्यालय लासामै राखिएको छ । तामाङलाई आवश्यक अनुसन्धानपछि कानुन बमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment