Comments Add Comment

सुनकोशीमा उद्धारको पहल गर्न वैद्य माओवादीको माग

१७ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा माओवादीले सिन्धुपाल्चोकको जुरेमा पहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
माओवादी प्रवक्ता पम्फा भुसालले प्रेस विज्ञप्ति जारी गर्दै घटनाबाट पार्टी स्तब्ध भएको बताएकी छन् । थुनिएको नदी फुट्दा कैयौं बस्ती डुबानमा पर्ने भएकाले प्रभावित क्षेत्रमा यथाशीघ्र धनजनको सुरक्षा गर्न भुसालले सरकारसँग माग गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment