Comments Add Comment

अधिकारी दम्पत्तिको न्याय माग्ने तरिका गलत : कांग्रेस नेता ढुंगाना

७ असोज, भक्तपुर । नेपाली काग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले नन्दप्रसाद अधिकारी दम्पत्तिको न्याय माग्ने तरिका गलत भएको टिप्पणी गरेका छ्न् ।

रफत संचार क्लबले आयोजना गरेको अन्तरक्रियामा नेता ढुंगानाले कानुन र विधिको विश्वास नगरी आफुलाई प्रताडीत गरेको ले नै अधिकारीको निधन भएको बताए । अधिकारीको निधन सवैका लागि दुःखको विषय भएको भन्दै उनले अपराधीलाई कठघरामा ल्याउनै पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment