Comments Add Comment

दरवारमार्गमा सिटिजन्स बैंकको संस्थागत भवन शिल्यानास

cm1 १३ असोज काठमाडौं । सिटिजन्स बैंकले काठमाण्डौ नारायणहिटी पथस्थित आफ्नै जग्गामा कर्पोरेट भवन निर्माण कार्य आरम्भ गरेको छ ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो जग्गामा भूमि पुजा गरि भवनको शिलान्यास गरे । सो समारोहमा बैंकका सञ्चालकहरु तथा बैंकका प्रमुख कार्यकारी अधिकृतको पनि उपस्थिति रहको थियो ।

बैंकको भवन निर्माण कार्य दुई वर्ष भित्र सम्पन्न हुनेछ । २०६४ साल बैशाख ७ गतेदेखि संचालनमा आएको यस बैंकले हालसम्म तीन लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment