Comments Add Comment

शनिबारका छापामा मुख्य खबर

राजधानीबाट शनिबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले नेपालमा चिनियाँ सहयोग बढ्दो अवस्थामा रहेको, माओको स्मृति दिवसको अवसरमा तीन माओवादीले तीन तिर स्मृतिसभा गरेको, नेपालका माओका चेला आरोप प्रत्यारोपमै व्यस्त भएको, जलसेनाले पक्राउ गरेपछि नेपालीसहित धेरै देशका नागरिकको युरोप पुग्ने योजना सपनामात्रै भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

6

7

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment