Comments Add Comment

गोबिन्दा १४ वर्षपछि रियालीटि सोमा

गोबिन्दा
गोबिन्दा

मुम्बई । अभिनेता गोबिन्दा १४ वर्षपछि टेलिभिजन कार्यक्रममा देखिने भएका छन् । सन् २००१ मा उनले टेलिभिजन सो ‘जीतो छप्पड फाड के’ होष्ट गरेका थिए ।

अब गोबिन्दा डान्स रियालीटि शो ‘डान्स इण्डिया डान्स सुपर माँम्स’ को होष्टका रुपमा प्रस्तुत हुने भएका छन् । यस सो मा टेरेस लुईस र गीता कपुर निणर्ायकको रुपमा सहभागी हुने भएका छन् ।

होष्टको भुमिकाले आफुलाई दर्शकको विचमा प्रस्तुत हुन निकै सजिलो भएको उनको भनाई छ । त्यसो त उनी अहिले चुजी पनि भएका छन् रे ‘अब म जस्तो पायो त्यस्तै काम गर्दिन, सोंच विचार गरेर मात्रै अघि बढ्छु ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment