Comments Add Comment

हर्षिकाको हट ‘लबी डबी'(भिडियो)

lavi-dubby
सुरज सुनुवारको निर्देशनमा बनेको चलचित्र ‘षडङ्ग’ अहिले संवाद र ट्रेलरका कारण दर्शकमा आशातित बनेको छ । चैत्र १३ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको एक गीत सार्वजनिक भएको छ ।

‘लबी डबी’ बोलको गीतमा मिना सिंहले स्वर दिएकी छिन् । सुजेन्द्र डी कार्कीको शब्द तथा संगीत रहेको गीतमा नायिका हर्षिका श्रेष्ठले आइटम नृत्य गरेकी छिन् । चलचित्रको पर्दामा ‘सो-पिस’ मात्र बन्दै आएकी हर्षिकाले यसमा पनि आइटम नृत्य मात्र गरेकी हुन् ।

चलचित्रमा सौगात मल्ल, अनुप बराल, प्रियंका कार्की, सौरमराज तुलाधर, ए गुरुङ मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment