Comments Add Comment

भाषा परीक्षा उर्त्तीण गर्नेमध्ये ७५ प्रतिशतमात्र कोरियामा

eps (5)
६ बैशाख, काठमाडौं । दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उर्त्तीण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् ।

सउलस्थित नेपाली दूतावासका अनुसार रोजगार अनुमति प्रणाली (ईपीएस) लागू भएयता भाषा उर्त्तीण गर्ने २५ प्रतिशत कोरिया जान नपाएको कारोबारमा खबर छ । भाषा परीक्षा उर्त्तीण गर्दैमा कोरिया जान पाइँदैन् ।

कोरियाले ईपीएसमार्फत लिने कामदारका लागि नेपालमा ५ पटक भाषा परीक्षा गरिसक्यो भने आगामी जेठ अन्तिममा छैटौं परीक्षा लिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment