+
+

भूकम्पपीडितलाई शरणार्थी शिविरमा राख्नु ठीक कि बेठीक ?

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ २ गते १२:०५

Bhutanese-refugee-camp

घरबारविहीन बनेका करिब ६ लाख भूकम्प पीडितहरुलाई अस्थायी शिविरमा राख्ने प्रधानमन्त्री सुशील कोइरालाले संसदमा सम्वोधन गर्दा घोषणा गरेका थिए । अहिलेसम्म त्यस्ता अस्थायी शिविरहरुको स्थान सरकारले तय गरेको छैन ।

यसैवीच भूकम्प पीडितलाई झापा र मोरङमा खाली रहेका भूटानी शरणार्थी शिविर र देशैभरि रहेका पूर्वलडाकूहरुका २८ वटा शिविरमा राख्न सकिने बहस प्रारम्भ भएको छ । झापाका कांग्रेस सभासद केशव बुढाथोकीले यो बहस अगाडि सारेका हुन् ।

तपाईको विचारमा भूकम्पपीडितलाई कहाँ राख्दा ठीक होला ?

१) भुटानी शरणार्थी शिविर र लडाकू शिविरमा राख्नु ठीक हुन्छ । त्यहाँ भौतिक संरचना तयारी अवस्थामा रहेकाले यो विकल्प सबैभन्दा राम्रो हो ।

२) भूकम्प प्रभावित जिल्लामै उपयुक्त ठाउँ खोजेर  पीडितहरुलाई राख्नुपर्छ । यसो गर्दा उनीहरुले आफ्नो बालीनालीसमेत उठाउन पाउँछन् र आर्थिक उपार्जनमा लाग्छन् ।

३) यसरी शिविरमा राख्ने सोचाइ नै गलत छ । सरकारले राहत र पुनर्निमाणमा सघाउनुपर्छ, उनीहरुले आफ्नो व्यवस्थापन आफैं गर्न सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

Conversation

New Old Popular
Advertisment