Comments Add Comment

‘माने मान्छ नेपालले, नत्र नाकाबन्दी गर्ने हो'(हेर्नुहोस् भिडियो समाचार)

manoranjan-samachar

अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी कवि अर्जुन पराजुलीले नाकाबन्दीको बिषयमा सुनाएको कविता प्रस्तुत गर्नेछौ । ‘माने मान्छ नेपालले, नत्र नाकाबन्दी गर्ने हो’ बोलको कविता उनले सुनाउँदा दर्शकले ताली बजाएर समर्थन गरे ।

साथमा चलचित्र गाजलु बन्ने कुरा पनि समावेश छ । बलिउड नायिका करिना कपुरले किन मानिन्, अर्जुन कपुरसँग चुम्बन गर्न, हेर्नुहोस् आजको रोचक ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment