२ कात्तिक, काठमाडौं । हिमालयन बैंक र मेटलाईफ नेपालबीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त व्यबस्था अनुसार बैंकले मेटलाइफ नेपालको कर्पोरेट एजेन्टको रुपमा जीवनबीमा सेवा प्रदान गर्नेछ ।
संझौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक राणा र मेटलाईफ नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत एम अलाउद्दिन अहमदले हस्ताक्षर गरे ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4