+
+
Shares

प्रधानमन्त्रीको प्रेस सहजकर्तामा बजगाईं नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १७ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्।
  • बजगाईंले स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी नियुक्ति पाएका हुन्।
  • उनी मेयर शाहको सचिवालयमा काम गरेका र पत्रकारितामा सक्रिय थिए।

१७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन् ।

उनी स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएको स्रोतले जानकारी दिएको छ ।

बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए । ललितपुर स्थायी घर भएका बजगाईं पत्रकारितामा सक्रिय थिए ।

मेयर शाहको सचिवालयमा रहेर काम गरेका उनी पछिल्लो पटक निर्वाचनमा पनि सक्रिय थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?