+
+
Shares

राष्ट्रपति विद्या भण्डारीलाई एक करोडको कारकेड

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ११ गते १७:४६

Kargate

११ कात्तिक, काठमाडौं । संसदले गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति घोषणा गर्नुअघि नयाँ कारकेड तयार थियो । संसदमा मतदान सकिए लगतै संविधानसभा भवन परिसरमा भक्सवागनको कालो रंगको गाडी तयारी अवस्थामा राखिएको थियो ।

सत्तारुढ दलकी उम्मेदवार विद्या भण्डारी ३२७ मतका साथ पहिलो पहिला राष्ट्रपतिमा निर्वाचित भएकी छन् । उनी भक्सवागनको त्यही गाडी चढेर संविधानसभा भवनबाट बाहिरिएकी छन् ।

पासट सीसी मोडलको यो कार झण्डै डेढ वर्ष अघि नै राष्ट्रपति कार्यालयका लागि भन्दै खरिद गरिएको छ ।

भक्सवागनको आधिकारिक विक्रेता विसाल ग्रुपबाट टेण्डर प्रक्रियाबाटै योसहितको दुई गाडी खरिद गरिएको थियो । यो गाडीको बजार मूल्य झण्डै एक करोड २ लाख पर्छ ।

Car

Car

Welcome-to-New-President

Welcome-to-New-President-1

तस्वीर : श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?