Comments Add Comment

नमिताले जितिन् पिपुल च्वाइस अवार्ड

६ साउन, काठमाडौं । पल्सर स्पोटर्स अवार्ड अन्तरगत पिपुल च्वाइस अवार्ड टेबलटेनिसकी नमिता श्रेष्ठले जितेकी छन् ।

Namita-shresthaउनले क्रिकेटर सन्दिप लामिछाने, फुटबलर नवगुय श्रेष्ठ, भारतोलनकी तारादेवी पुनलाई पछि पारिन् । एसएमएस भोट र फेसबुक भोटका आधारमा पिपुल च्वाइस अवार्डको विजेता चयन गरिएको थियो । उनले १ लाख ५० हजार बढी भोट पाइन् ।

भलिबलकी प्रतिभा माली दोस्रो स्थानमा रहिन् । उनले १ लाख १६ हजार ९५६ मत पाइन् भने नवयुग श्रेष्ठ १३ हजार ७५ मतका साथ तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment