Comments Add Comment

एमाले अध्यक्ष ओली भोलि बैंकक जाने

KP Oli

८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओली नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान लागेका हुन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘स्वास्थ्य परीक्षणका लागि जान लाग्नु भएको हो ।’

प्रधानमन्त्री भएपछि नौ महिने कार्यकालमा ओली स्वास्थ्य परीक्षणका लागि विदेश गएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment