Comments Add Comment

इन्डोनेशियामा ६.४ रेक्टरको भूकम्प, सयौं घर भत्किए

earthqueak-indinesiya1२२ मंसिर, काठमाडौं । इन्डोनेशियको उत्तरी क्षेत्रकोे आच प्रान्तमा भूकम्प गएको छ ।

इन्डोनेशियाको भूगर्भ केन्द्रका अनुसार ६.४ रेक्टर स्केलको भूकम्प स्थानीय समय अनुसारसाढे पाँच बजे आएको थियो  थियो । भूकम्पका कारण मानिसहरु घरबाट निस्किएर खुल्ला स्थाहरुमा बसेका छन् ।

earthqueak-indonesiya2भूकम्पका कारण २० को मृत्युुको अस्पतालहरूलार्इ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कयौ मानिस भत्किएका घरहरुमा फसेका जनाइएको छ ।

earthqueak-indonesiya3आचे प्रान्तमा सन् २००४ मा ९.२ रेक्टर स्केलको भूकम्प आएको थियो जसका कारण सूनामी आएको थियो । भूकम्प र सुनामीका कारण १ लाख २० हजारबढीले ज्यान गुमाएका थिए ।

earthqueak-indonesiya4 earthquack-indonesiya5 earthqueak-indonesiya4

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment