Comments Add Comment

पहिलो सर्किट ब्रेकपछि ४ प्रतिशत नजिक पुगेर सुस्तायो नेप्से

१० बेशाख, काठमाडौं ।

  • ४ प्रतिशत नजिक पुगेर सुस्तायो नेप्से

 

  • नेपाल टेलिकम र एभरेष्ट बैंकको अग्राधिकार सेयरको मूल्य घटेर कारोबार भएको छ भने ९३ कम्पनीको मूल्य बढेको छ ।

 

  • ग्रिन डेभलपमेन्ट, साइन डेभलपमेन्ट र लक्ष्मी लधुवित्तको सेयर स्थिर भएको छ ।

 

  • बजार खुलेको १० मिनेटमै पहलो सर्किट ब्रेक लागेर १५ मिनेटको लागि सेयर करोबार स्थगित भएको छ ।

 

  • बजार ३ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । एक घण्टा नबित्दै ३ प्रतिशतले बजार बढेमा पहिलो सर्किट ब्रेक लाग्छ ।

 

  • स्थानीय निर्वाचन हुने निश्चित देखिएपछि बजार वृद्धि भएको हो । लगानीकर्ताको मनोबल बढेकोले बजार बढेको बजार पक्षहरु बताउछन् ।

 

  • दोस्रो चरणमा गरेर भएपनि चुनाव हुने खबरहरु आएपछि सकारात्मक प्रभाव पेको हो । यद्यपी धेरैले भने दास्रो चरणको निर्वाचन हुनेमा आशंका गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment