Comments Add Comment

मन्त्रीको सूचीमा महेन्द्र यादवको नाम थपियो


११ साउन, काठमाडौं । नेपाली कांग्रेसले अन्तिम समयमा आएर मन्त्रीको नाम हेरफेर गरेको छ । अब महेन्द्र यादव मन्त्री हुने भएका छन् । उनी सपथ लिन जाने तयारीमा जुटेका छन् ।

अर्जुन जोशीको नाम काटेर महेन्द्र यादवको नाम थपिएको हो । उनलार्इ खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment