Comments Add Comment

वित्तीय अपराध अनुसन्धानमा एनबीआइले नेपाल प्रहरीलाई सघाउने


१३ साउन, काठमाडौं । वित्तीय अपराध अनुसन्धानमा नेशनल बैंकिङ इन्स्टिच्युट (एनबीआई) ले नेपाल प्रहरीलाई सघाउने भएको छ । नेपाल प्रहरी र एनबीआईबीच यससम्बन्धि सम्झैता भएको हो ।
एनबीआईले यो सम्झौता अन्तरगत प्रहरीलाई सम्पत्ती शुद्धिकरण निवारण र आतंकवादी क्रियाकलापमा सघाउन हुने वित्तीय सहयोग विरुद्धको लडाई सम्बन्धि र एन्टि फ्रड सर्टिफिकेशन कोर्सको अनलाइन ट्रेनिङ दिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment